इतिहास/दस्तावेज

सरकार–माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको पूर्णपाठ

काठमाडौं। २०६३ साल मंसीर ५ गते नेपाल सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो। उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री गीरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) को तर्फबाट प्रचण्डले हस्ताक्षर गरेका थिए।…

विचारक आन्तोनियो ग्राम्शी को हुन् ?

काठमाडौं। आन्तोनियो ग्राम्शी इटाली कम्युनिष्ट पार्टीका संस्थापक, मार्क्सवादी दर्शन र विचारका प्रखर समर्थक र प्रचारक थिए। बीसौं शताब्दीको शुरुका चार दशकहरूमा विश्व राजनीतिमा फासीवादी राजनीतिप्रतिको रुझान् बढ्दै गएको थियो भने साम्यवाद विचार…

माओत्सेतुङको पुस्तक ‘दर्शनबारे पाँच कृति’मा के छ ?

दर्शनबारे पाँच कृतिमा माओत्सेतुङ भन्छन्, ‘दर्शन एकदमै गहिरो विषय हो। यो २/४ जना दार्शनिक बुद्धिजीवीबाहेक अरुले बुझ्न सक्दैनन् भन्ने गरिएको छ। तसर्थ, दर्शनलाई प्रवचन कक्षबाट बाहिर निकाल, जनसमुदायको बीचमा पुर्‍याउँ र विज्ञानको कसरीमा…

कम्युनिष्ट नैतिकताबारे क्रुप्सकाया : ‘साम्यवादी पार्टी कुनै धार्मिक सम्प्रदाय होइन’

हामीले आफ्नो व्यतिगत जीवनको सम्बन्ध त्यस लक्षसँग जोड्ने प्रयत्न गर्नुपर्छ, जसका लागि हामीले साम्यवाद निर्माणको लक्ष्यसँग जोड्ने प्रयास गर्नुपर्छ। यसको मतलव कदापि यो होइन कि हामीले आफ्नो व्यक्तिगत जीवनलाई तिलाञ्जली दिनुपर्छ। साम्यवादी…

बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल : हरि रोका (कार्यपत्रको पूर्णपाठ)

काठमाडौं। आइतबार नेपाल बुद्धिजीवी संगठनले ललितपुरको कुपण्डोलमा बिआरआई सम्वाद नामक विचार गोष्ठीको आयोजना गर्‍यो। विचार गोष्ठीमा अर्थशास्त्री हरि रोका, डा. सरोज धिताल र प्रा.डा. खड्ग केसीले अलगअलग कार्यपत्र प्रस्तुत गरेका थिए।…

आज वासु स्मृति दिवस : को हुन् सुरेश वाग्ले ? (जीवनी)

काठमाडौं, २३ भदौ। जनयुद्धको क्रममा उच्च शहादत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तत्कालिन वैकल्पिक पोलिटब्यूरो सदस्य कमरेड सुरेश वाग्ले (वासु) को जन्म गोरखाको आँपपीपल गा.वि.स.–५ स्थित रातडाँडा भन्ने गाउँमा वि.सं. २०१० साल भाद्र २४…

रोजा लक्जेम्बर्ग : विश्वविख्यात क्रान्तिकारी नेतृ (जीवनी)

रोजा मध्यम वर्गीय यहूदी परिवारमा पाँच बच्चामध्ये कान्छी छोरीको रुपमा सन् १८७० मा जन्मेकी थिइन्। उनी पोल्याण्डको राजधानी वार्सामा हुर्किन्, जुन त्यस समयमा रुसी साम्राज्यको भूमि थियो। पोल्याण्डमा बहुसङ्ख्यक यहूदी विरोधीहरु थिए। उनीहरु…

‘जसले माफी दिन सक्छ, त्यो नै महान् व्यक्ति हो’

महात्मा गान्धी विश्वका यस्ता दार्शनिक हुन्, जसले सिद्धान्त अध्ययन गरेर र अर्ती दिएर कसैलाई अनुयायी बनाएनन्, अनि बन्नुपर्छ भनेर अड्डी पनि लिएनन्। आफैले अनुभव गरेको कुरालाई जीवन आदर्शमा उतारेर त्यसलाई अहिंसाको सिद्धान्त बनाए। त्यसैले उनी…

जो भविष्यसँग डराउँछ, उसले वर्तमान पनि बर्बाद गरिरहेको हुन्छ’

मदर टेरेसाको जन्म २६ अगस्ट, १९१० का दिन अग्नेसे गोंकशे बोजशियुको नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, मेसेडोनिया गणराज्यमा भएको थियो। उनले १९५० मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन्। ४५ वर्षसम्म उनले गरीब, बिरामी र अनाथहरुका…

‘कमरेड प्रचण्ड, जसले प्रधानमन्त्री हुँदा कुनै राष्ट्रघाती सम्झौता गरेनन्’

काठमाडौं। वि.सं. २००७ सालसम्म नेपालको मन्त्रीपरिषदमा भारतीय राजदूत आमन्त्रित सदस्यका रुपमा सहभागी हुन्थे। नेपाल कहिल्यै विदेशीको गुलाम नभए पनि बेला–बेला छिमेकीको दुष्चक्रमा परिरह्यो। नेपालका प्रायः सबै प्रधानमन्त्रीहरु भारतसँग कुनै न कुनै…