विज्ञान-प्रविधि

दशौं हजार एप्स फेसबुकद्वारा निलम्बन

एजेन्सी। सामाजिक सञ्जाल फेसबुकले दशौं हजार एप्सलाई निलम्बन गरिदिएको छ। सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ। निलम्बनमा परेका एप्समध्ये झण्डै…

फेसबुक प्रयोगकर्ताको विवरण चुहाउने हजारौं एप निलम्बित

काठमाडाैं, ४ असाेज। आफ्ना प्रयोगकर्तासँग सम्बन्धित डेटा चोरी हुनेगरी भएको केम्ब्रिज एनलिटिका काण्डपछि फेसबुकले दशौँ हजार एपलाई निलम्बन गरेको बताएको छ। निलम्बित एपहरू झण्डै चार सय विकासकर्तासँग सम्बद्ध थिए। फेसबुकले सबै एप प्रयोगकर्ताका…

गलत पोस्ट गर्नेमाथि फेसबुकले थाल्यो कारवाही

फेसबुक व्यवस्थानले पोस्ट गरिने आपत्तिजनक सामग्रीका खिलाफ कडा पाइला चाल्ने भएको छ। फेसबुकमा जथाभावी पोस्ट गर्न र कमेन्ट गर्न बन्देज लगाउने भएको छ। अब सत्यता नभएको तपाईले पोस्ट गरेको सामग्री फेसबुकमा पोस्ट नै हुने छैनन्, फेसबुकले यस्ता…

ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

काठमाडौं, ३० भदौ। नेपालको पहिलो भू–उपग्रह (स्याटेलाइट) ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग सम्पर्क गर्न थालेको छ। स्याट–१ ले पठाएको सूचना, तथ्यांक र अन्य विवरण स्टेसनले नियमित रेकर्ड गर्न थालेको हो। स्याटेलाइटमा जडान भएको…

जापानले बनायो हिउँ पार्ने मेसिन

जापानको राजधानी टोक्योमा आजकल २५ डिग्री सेल्सियस तापक्रम छ तर एउटा खेलस्थलमा भने दर्शकहरूले हिउँ परेको अनुभव गरेका छन्। यो अनौठो मौसम थिएन, तर सन् २०२० को ओलिम्पिक आयोजकहरूले दर्शकहरूलाई गर्मीबाट बचाउन गरेको एउटा नयाँ प्रविधिको परीक्षण…

गुगल र एप्पलबीच तनावको अवस्था किन ?

प्रविधि क्षेत्रका दुई ठूला कम्पनी गुगल र एप्पलबिच तनावको अवस्था सिर्जना भएको छ। गएको हप्ता गुगलले ठूलो स्तरमा भएको ह्याकिङ्ग प्रयासबारे थाहा पाएको थियो, जसमा एप्पलका उत्पादन प्रयोगकर्तालाई अधिकांश रुपमा निशाना बनाउने तयारी थियो । तर…

एटिएम ह्याकिङ प्रकरणः अनुसन्धान गर्न आएको टोली फर्कियो

काठमाडौं, २५ भदौ। दुई साताअघि नेपाली बैंकहरुको एटिएम प्रणाली ह्याक गरी रकम चोरी भएको घटना अनुसन्धान गर्न आएको फरेन्सिक (विज्ञ) टोली बिनानिष्कर्ष फर्किएको छ। सिंगापुरबाट आएको टोलीको उद्देश्य ह्याकरले प्रयोग गरेको विधि र सफ्टवेरका कमी–कमजोरी…

चन्द्रमामा पठाएको चन्द्रयान सम्पर्कबिहीन

काठमाडौं, २१ भदौ। भारतले चन्द्रमामा पठाएको चन्द्रयान- २  सम्पर्कबिहीन  भएको छ। चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने बेलादेखि  सम्पर्कबिहीन  भएको छ। प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा…

मिलेसम्म रिलेसन, नभए साइबर अपराध

काठमाडौं, २१ भदौ। महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन्। लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन्। फेसबुकमा भेटिएका युवासँग उनको प्रेम…

अविवाहित युवतीहरूले मोबाइल बोक्न नपाउने !

काठमाडौं । अविवाहित युवतीहरुमाथि मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ। भारतको गुजरातस्थित जालोल गाउँको ठाकोर समुदायले अविवाहित युवतीहरूलाई मोबाइल बोक्न प्रतिबन्ध लगाएको हो। यस समुदायले अविवाहित युवतीहरूले मोबाइल बोक्नु उचित नभएको बताएको भारतीय…