ब्लग

फेसबुकमा अड्किएको इन्टरनेट र कम्प्युटर शिक्षा

यति सम्भावना हुँदाहुँदै आजको युवा पुस्ता पब्जी, टिकटक र क्षणिक मनोरञ्जनमा अड्किनु कत्तिको जायज हुन्छ ? यसको उपलब्धि के ? हामी जस्तो विकास उन्मुख राष्ट्रको भविष्य भनिने युवाहरु इन्टरनेट, कम्प्युटर र मोबाइलको लतमा परेपछि राष्ट्रले हामीबाट के…

यो सालको दशैं यसरी मनाउँदा हुँदैन ?

नेपालीहरुको मौलिक पर्व विजयदशमी। आ–आफ्नो हैसियत अनुसार चाडपर्व मनाउनु पर्ने बाध्यता, देखासिखिको होडबाजीमा ऋणमा भासिनु पर्ने बाध्यता, यो सबै वर्गीय हैसियतले निम्त्याएको विखण्डन मात्र हो ।

वामदेव गौतमलाई खुला–पत्र

प्रिय कमरेड, हामी चुनावदेखि चुनावसम्म, संसददेखि संसदसम्म र सत्तादेखि सत्तासम्मको मात्र साँघुरो राजनैतिक परिधिभित्र कैद हुन चाहँदैनाैं। हाम्रो पुस्ता त बरु पैसा लगानी गरेर चुनाव जित्ने र त्यसको डबल पैसा अशुल्ने, राज्यको श्रोत साधन दोहन…

हिन्दू संस्कार र सोह्र श्राद्ध

मृत्यु संस्कार गर्दा सेतो नसिलाएको कपडा लगाउनु भनेको बिरालो थुनेर श्राद्ध गर्नुजस्तो हो । तत्कालिन समयमा सिलाई औजार वा मेसिन नहुने हुँदा हाम्रा पुर्खाले नसिलाएको कपडा लगाउनु बाध्यता थियो ।

सम्पादकीय : ‘संविधानको प्रगतिशील कार्यान्वयन गरौं’

आज असोज ३ अर्थात् संविधान दिवस। २०७२ असोज ३ गते घोषणा गरिएको संविधान शिशुबाट बालक बन्ने प्रक्रियामा छ। ३ वर्षको अन्तरालमा संविधानको कार्यान्वयनले गति लिएको छ। सङ्घीय संरचनाको निर्माण, सङ्घीय, प्रादेशिक र स्थानीय तहको निर्वाचन, संविधानमा…

समाजवादी क्रान्ति कसरी हुन्छ ?

मुनाफाको होडबाजीमा बुर्जुवा वर्गले सर्वहारा वर्गको शोषण गर्दछ। पूँजीवादी व्यवस्था विकास हुँदै जाँदा शोषणले बढी निर्मम रुप लिँदै जान्छ। त्यसैले सर्वहारा वर्गले यी सबै कुरा सहेर बस्न सक्दैन। पूँजीवादको आन्तरिक चरित्र भनेको नै मजदुरले आफ्नो…

हंसपुर, शिक्षाका लागि सङ्घर्ष र म

शिक्षाले जीवन जिउने कला दिनुपर्छ होइन र ? तर हाम्राे शिक्षाले गोबर फाल्न सिकाएन, बरु गोबर छुन हुन्न भन्ने सिकायो । यसरी सम्रग देशलाई परनिर्भतातिर धकेल्यो । हाम्रो विकासको बाधक शिक्षामा भएको खराबी हुन आयो । अहिलेको १२ पछि अधिकांश खाडी…

संस्कृति संरक्षण र रुपान्तरणमा मन्त्रालयको जिम्मेवारी

युनेस्कोको साँस्कृतिक विभाग प्रमुख डा. अनाहित मिनसयानले टिपोट गर्नुभएको रहेछ र पछि मलाई सन् २०१३ मा नेपालको भाषिक योजनाबारे कार्यपत्र प्रस्तुत गर्न पेरिसमा बोलाउनुभएको थियो। त्यसपछि हाम्रै सम्पर्कबाट पनि फ्रेन्च, जर्मनी, अङ्ग्रेज, अमेरिकी,…

नेपालमा सार्वजनिक खर्च व्यवस्थापनका चुनौति

आ.व. ०७५।०७६ को लागि १३ खर्ब १५ अर्ब बजेट भएकोमा १० खर्ब ९४ अर्ब मात्र खर्च भएकोमा असार महिनामा मात्र ३ खर्ब २ अर्ब खर्च भएको थियो । ११ महिनामा ७ खर्ब ९२ अर्ब मात्र खर्च हुन सक्यो । यसले के देखाउँछ भने हाम्रो आर्थिक प्रशासन अनुशासनभित्र…

तिब्बतको विकास : विश्वकै लागि नयाँ सन्देश

सन् २०१८ मा ९.७ प्रतिशत वार्षिक विकास दर थियो भने यो दर सन् २०१९ मा १० प्रतिशत तोकिएको छ। तिब्बत सरकारको हालको प्राथमिकता पर्यावरण संरक्षण, कृषि उत्पादन, गरिबी निवारण, पर्यटनको व्यवस्थापन, शुद्ध पानीको उपलब्धतामा छ। गरीब जनतालाई सरकारले घर…