खेल

इटालियन सिरी ‘ए’ फुटबल : रोनाल्डोको निर्णायक गोल

एजेन्सी। इटालियन सिरी ‘ए’ फुटबलमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा निर्णायक गोल गरेपछि युभेन्ट्सले कठिन जित निकालेको छ। घरेलु मैदानमा शनिबार राति भएका खेलमा युभेन्ट्सले हेलास भेरोनालाई २–१ गोलले हरायो । युभेन्ट्सको जितमा आरोन…

प्रकाश दाहाल स्मृति कपको उपाधि पुलिसले चुम्यो

काठमाडौं, ४ असोज। प्रथम प्रकाश दाहाल स्मृति कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब जितेको हो। नयाँ बसपार्क स्थित ढोरपाटन…

मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी राष्ट्र सेवक कर्मचारीलाई

कास्की, २ असोज। संविधान दिवस २०७६ को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयोजनमा बुधबारदेखि सञ्चालित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी राष्ट्र सेवक कर्मचारीहरुको टीमले जित्न सफल भएको छ ।…

टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट, को–को परे टीममा ?

काठमाडौं, २ असोज। सिङ्गापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी र ओमानमा हुने टी ट्वेन्टी सिरिजका लागि आज नेपालले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक…

च्याम्पियन्स लिग फुटबलमा पीएसजीको सहज जीत

एजेन्सी। च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जीत दर्ता गरेको छ। घरेलु टोली पीएसजीले स्पेनिस महारथी रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको हो। पीएसजीको जीतमा एन्जल डी मारियाको दुई गोल…

मैदानमा खेलिरहेका खेलाडीमाथि चट्याङ, दुई घाइते

काठमाडौं, १ असोज। खेल चलिरहेका बेला चट्याङ परेपछि जमैकाका दुई फुटबल खेलाडी घाइते भएका छन्। सोमबार जमैकाको विद्यालयस्तरको फुटबल प्रतियोगिता भइरहँदा चट्याङ परेपछि खेलाडी घाइते भएका हुन्।चट्याङ लागेर घाइते भएका खेलाडीहरुलाई तत्कालै स्थानीय…

च्याम्पियन्स लिग : लिभरपुल नापोलीसँग पराजित

काठमाडौं, १ असोज। च्याम्पियन्स लिगको पहिलो खेलमै साविक विजेता लिभरपुल पराजित भएको छ।मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुल ईटालियन क्लब नापोलीसँग २–० गोल अन्तरले पराजित भएको हो। नापोलीको घरेलु मैदानमा दुई गोल व्यहोर्दै लिभरपुलले…

साफ आयोजनाको जिम्मा बंगलादेशलाई

काठमाडौं, ३१ भदौ। दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप २०२० आयोजनाको जिम्मा बंगलादेशले पाएको छ। मलेसियाको क्वालालम्पुरमा बसेको साफ कङ्ग्रेसको बैठकले सेप्टेम्बर २०२० मा हुने गरी साफ आयोजनाको जिम्मा बंगलादेशलाई दिएको बंगलादेशी…

साफ यू–१८ टोलीको घोषणा, को-को परे टीममा ?

काठमाडौं, ३१ भदौ। असोज ३ देखि १२ गतेसम्म नेपालमा आयोजना हुने तेस्रो साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम खेलाडी टोलीको घोषणा गरेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले मंगलबार…

सर्वाधिक हेरिएको सूचीमा इंग्ल्याण्ड विश्वकप

एजेन्सी। इंग्ल्याण्डमा सम्पन्न १२ औँ संस्करणको एकदिवसीय विश्वकप क्रिकेट सर्वाधिक हेरिएको विश्वकप बनेको छ।अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको तथ्यांकअनुसार यस विश्वकप सर्वाधिक धेरै हेरिएको विश्वकप बनेको हो। आईसीसीले सार्वजनिक…