कला/रंगमञ्च

गीतकार जीवन मुकारुङ अब गायक पनि

काठमाडौं, ५ असाेज। गीतकार तथा म्युजिक भिडियो निर्देशक जीवन मुकारुङ गायक अवतारमा आएका छन् । दुई गीतिएल्बम र एउटा गीतसङ्ग्रहको प्रकाशन गरिसकेका लोकप्रिय गीतकार मुकारुङ ‘लेकलेकै गाउँछ जुनेली रात दशैं पो आयो कि, वर्ष र दिनको रमाइलो चाड एक्लै…

संविधान दिवसका अवसरमा पहिलो पटक ‘सारङ्गी–आर्केष्टा’

काठमाडौं, ४ असाेज। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा देशमै पहिलो पटक मौलिक नेपाली लोकबाजा ‘सारङ्गी’को आर्केष्टा अर्थात् सामूहिक वादन प्रस्तुत गरेको छ । चाैथाे संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपाल भ्रमण वर्ष २०२० को…

लक्ष्मी निर्मलकाे ‘मायाकाे मिटर’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं, ४ असाेज। लक्ष्मी निर्मल कोइरालको स्वरमा रहेको गीत ‘मायाको मिटर‘’ सार्वजनिक भएको छ । हिमाल सागरको शब्द/सङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको गीतको भिडियो हालै सार्वजनिक भएको हो । अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको…

सिडी विजय अधिकारी र मेलिना राईको ‘शुन्य लाग्छ’ सार्वजनिक (भिडियो)

काठमाडाैं। चर्चित गायिका मेलिना राई र सिडी बिजय अधिकारीको सुमधुर आवामा “सुन्य लाग्छ” गीतको भिडियो सहित सार्वजनिक भएको छ । जिवन साहीको शब्द रचना तथा संगीत रहेको छ भने बिसन मानन्धरको संगीत संयोजन रहेको छ भने मिक्सिङ र मास्टरिङ राजु कार्कीले…

छाेटाे चलचित्र ‘चुप्पी डन–२’ सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं, ३ असाेज। चुप्पी डनको नामले चर्चामा रहेका यज्ञ बहादुर कटुवालले अभिनय गरेको छोटो चलचित्र “चुप्पी डन–२” युटूव मार्फत् सार्वजनिक भएको छ। चुप्पी डन, रूद्राक्ष डन तथा चतुरे डन तीन जना डनहरूको मुख्य भूमिका रहेको “चुप्पी डन–२” छोटो…

नायक निखिल उप्रेती लोकगीतमा (भिडियो)

काठमाडौं, ३ असोज। चलचित्रको पर्दामा करिव दुई वर्षदेखि नदेखिएका एक्सन हिरो निखिल उप्रेती लोकगीतमार्फत् दर्शकमाझ आएका छन्। गायिका कला लम्सालको ‘धानको चामल धानैको चिउरा‘’ मार्फत् अभिनेता निखिल पहिलो पटक लोकगीतमा देखिएका हुन्। बद्री पँगेनी,…

चलचित्र ‘माया पिरिम’को फष्टलुक सार्वजनिक

काठमाडौं, ३ असाेज। अभिनेता कोशिश क्षेत्री र अभिनेत्री अञ्जली अधिकारीको रोमान्स रहेको फिल्म ‘माया पिरिम’को फष्टलुक सार्वजनिक भएको छ । आगामी मंसिर २० गतेबाट प्रदर्शनमा आउने यो फिल्मले चलचित्र फष्टलुकको रुपमा पोष्टर बाहिर ल्याएको छ । दुईमध्ये…

चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक (भिडियाेसहित)

काठमाडौं, ३ असाेज। चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी साे फिल्मको ट्रेलर सार्वजनिक गरिएकाे हाे। दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा राजनीति र प्रेमको समिश्रण…

डा. डीआर उपाध्यायको नयाँ गीत सार्वजनिक (भिडियाे)

काठमाडौं, २ असोज। कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो कस्तो ज्वाला दन्केको हो’ सार्वजनिक भएको छ । डीआरको केही समय अघि सार्वजनिक एल्बम ‘जखम’मा रहेको गीत ‘यो कस्तो ज्वाला दन्केको हो...’को भिडियो हालै सार्वजनिक भएको हो । सुनिता…

सिमान्त र श्रृजनको गीत ‘मलाई पनि रहर छ’ सार्वजनिक

काठमाडौँ, २ असोज। सिमान्त सन्तोष र श्रृजन त्रिपाठीको स्वरमा रहेको गीत ‘मलाई पनि रहर छ ठुलो मान्छे बन्ने...’ सार्वजनिक भएको छ। मिरा देवी राईको शब्द, नवीन कार्कीको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको लिरिकल भिडियो सार्वजनिक भएको…