साहित्य

कथा : अभागीको कथा

अनि मलाई लाग्छ, सम्पत्ति नभएर पनि त मान्छे जीउन सक्दो रहेछ । सन्तान नभए पनि त माया पाउन सकिँदो रहेछ मानिसले । उनलाई मानिसले हेला गरे पनि यी जनावरहरुले हेला गरेनन् । सँगै खाने, सँगै सुत्ने, सँगै हिँड्ने कति राम्रो लोभ लाग्दो मित्रता ।…

मेडिकल विद्यार्थीलाई न्याय देऊ सरकार ! (कविता)

सरकार ! तिमी प्रलोभनशील र कच्चा हुनु हुँदैन जन्म जन्मान्तरसम्म सेवामुखी मृगतृष्णामा बाचिरहेछौं हामी सरकार तिमी पैसा र शक्तिको भुलभुलैयामा चक्कर मार्नु हुँदैन, मिथ्याहरु एक पछि अर्को जन्मिँदै जानेछन्, हामी शुन्य न्यायकै भूमरीमा…

‘अभिव्यक्ति शृङ्खला–१२’ मा जानु काम्बाङ लिम्बूको जाेडदार प्रस्तुति

काठमाडाैं, ३१ भदाै। नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रत्येक वर्ष आयोजना गर्ने नियमित वार्षिक सृजना वाचन कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’को १२ औँ संस्करणमा बेलायतको अक्सफोर्ड निवासी लोकप्रिय कवि तथा गीतकार जानु काम्बाङ लिम्बू प्रस्तुत…

चिनियाँ बाल उपन्यास : चम्किलो रातो तारामा के छ ?

मेल्सम ओझा/चम्किलो रातो तारा प्रसिद्ध चिनियाँ बाल उपन्यास हो। यही उपन्यासको अध्ययनबाट विश्वमा धेरै मानिसहरु क्रान्तिकारी आन्दोलनतिर अग्रसर भएका छन्। समाज परिवर्तनका लागि गुणात्मक चेतनाको प्रतिनिधित्व गर्ने यो उपन्यासमा के छ ? यहाँ त्यसबारे…

नेपाल भाषाका महाकवि सिद्धिदास अमात्यकाे व्यक्तित्व एवम् कृतित्व चर्चा

काठमाडौं, २७ भदाै। नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वारा नेपाल भाषाका महाकवि सिद्धिदास महाजु अमात्यको १५२ औँ जन्मजयन्तीका अवसरमा उनको व्यक्तित्व तथा कृतित्वका बारेमा विचार गोष्ठी सम्पन्न भएकाे छ । प्रज्ञा–प्रतिष्ठानका…

‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र विम्ब छनोट’ विषयक गोष्ठी आयोजना

काठमाडौं, २६ भदाै। नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागद्वारा प्रज्ञा भवनको देवकोटा सभाकक्षमा बालसाहित्य सम्बन्धी विचार गोष्ठीको आयोजना गरिनुका साथै अर्धवार्षिक पत्रिका ‘बालप्रज्ञा’ र ‘प्रज्ञा नेपाली बालकथा’ सार्वजनिक…

अर्थमन्त्रीको तलव जम्मा १६ हजार

काठमाडौं, २४ भदौ। अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले राज्यकोषबाट दोहोरो सुविधा नलिएको बताएका छन्। केही दिन पहीले काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू पेन्सनर भएकोले मन्त्रीको तलब नखाएको बताएका थिए। 'म पेन्सनर हो, तलब खाँदिन।…

मनहरि क्षितिजका दुई लघुकथा– ‘हेडसर’ र ‘ममता’

अचानक हेडसरकी श्रीमती रुँदै उनलाई खोज्न त्यहीं पुगिन् । उनले लोग्नेको कठालो समात्दै भनिन्, 'छोरालाई बिग्रियो भनेर पिटेर यहाँ रक्सी र जुवा खेल्ने जँड्याहा । छोरा कहाँ छ पत्ता लगा ।'

अनुसन्धान गोष्ठी तथा जर्नल लोकार्पण

काठमाडौं, २२ भदौ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागद्वारा प्रज्ञा भवन, कमलादीमा ‘अनुसन्धान गोष्ठी तथा प्रज्ञा (विज्ञ समीक्षित जर्नल–११७)’ र ‘नेपाली साहित्यको इतिहास लेखनका आधार’ नामक ग्रन्थको लोकार्पण तथा विमर्श…

विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’ लोकार्पण

काठमाडौँ, २१ भदौ। गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’को लोकार्पण गरिएको छ। राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहका बिच एल्बमको लोकार्पण गरिएको हो। गीतकार सङ्घ नेपालको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि…