हेल्थ टिप्स

शरीरमा कम ऊर्जा भएको महसुस कति बेला हुन्छ ?

एजेन्सी । धेरै मानिसहरुमा समयमा सुत्ने, शारीरिक अभ्यास गर्ने, ठीक समयमा खाने लगायत स्वस्थ जीवनशैल अपनाएपनि हरेक समय शरीरले ऊर्जा नै नभएको जस्तो महसुस गर्ने गर्दछ। विज्ञहरुका अनुसार विश्वका दश मध्ये एकजनामा यस्तो समस्या हुने गदर्छ जब शरीरले…

कपाल झर्न रोक्ने २४ घरेलु उपाय

काठमाडौं। १.नीम र बयरका पातलाई पानीमा पिसेर टाउकोमा लगाउनुहोस्। दुई घण्टापछि टाउको धुनुहोस्। एक महिनासम्म यसो गर्दा कपाल झर्न रोकिन्छ र नयाँ कपाल उम्रिन पनि मद्दत मिल्छ। २.कागतीको बीउलाई पिसेर कपाल खुइलिएको ठाउँमा लेप गर्नाले कपाल…

यौन सम्बन्धबाट लाग्ने चार घातक रोग

विश्वमा अहिले नयाँ नयाँ रोगहरु देखा परिरहेका छन्। बदलिदो परिवेषसँगै यौन सम्बन्धी रोगहरु पनि बढ्दै गएका छन्। यहीक्रममा यौन संक्रमण (एसटीआई) को कारण हुने रोगहरू पनि अपवाद हुँदैनन्। हामी तपाईंलाई चार त्यस्ता ब्याक्टेरियाहरूको बारेमा…

क्यान्सर रोग नियन्त्रणबारे यस्ता छन् विज्ञका सुझाव

काठमाडौं, भदौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले सूर्तिजन्य पदार्थको बिक्री–वितरण र सेवनको रोकथामका लागि सरकार कडाइका साथ प्रस्तुत हुने स्पष्ट पारेका छन्। बुधबार क्यान्सर काउन्सिल नेपाल र लायन्स क्लब अफ काठमाडौं…

पूर्ण यौन सन्तुष्टिका ७ फाइदा के–के हुन् ?

यौनक्रियाका दौरानमा सबैले पूर्ण सन्तुष्टि प्राप्त गर्छन् नै भन्ने छैन। कतिपय मानिस यौनजीवनबाट दुखी पनि देखिन्छन्। यौन सन्तुष्टि मज्जाले प्राप्त हुनुलाई चरमोत्कर्ष भनिन्छ। चरमोत्कर्षमा पुग्दा स्वास्थ्यमा धेरै असर देखिने अध्ययनले देखाएका छन्।…

इन्टरनेट कुलतबाट आँखा कसरी जोगाउने?

प्रविधिको यस युगमा कामका लागि होस् या मनोरञ्जनका लागि, कम्तिमा पनि २–३ घण्टाभन्दा बढी कम्प्युटर अगाडि बस्नुपर्ने बाध्यता हामीलाई छ। तर, यही बाध्यता हाम्रो आँखा र शरीरका लागि हानिकारक साबित भैरहेको छ। लगातार कम्प्युटर र मोबाइल चलाउँदा ढाड र…

हरेक बिहान खाली पेटमा तातो पानी पिउनुका ११ फाइदा

कुनैपनि स्वास्थ्य समस्यामा डाक्टरहरुले पर्याप्त पानी पिउन सल्लाह दिन्छन्। दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनुपर्छ स्वास्थ्यका लागि। पानीको पर्याप्त सेवनले पाचन प्रणाली, छाला तथा कपाललाई पनि स्वस्थ बनाउँदछ। पानीले शरीरका विकारजन्य…

पार्लर धाउनु पर्दैन, जान्नुहोस् मेकअप गर्ने तरिका

काठमाडौं। मानिसको व्यक्तित्व खुलाउन मेकअप आवश्यक छ। त्यसमा पनि महिलाको सौन्दर्यका लागि मेकअप एउटा अनिवार्य आवश्यकताजस्तै हो। नियमित मेकअप गर्ने कामकाजी महिलाले हलुका मेकअप गर्नु राम्रो हुन्छ। बाहिर हिँडिरहने महिलाले क्याजुअल लुगाअनुसारको…

के शारीरिक अभ्यास गर्न उमेरले रोक्छ ?

एजेन्सी। स्वस्थ र लामो जीवनका लागि शारीरिक व्यायाम अर्थात ‘एक्सरसाइज’ जुनसुकै उमेरमा पनि सुरु गर्न सकिने विशेषज्ञहरुले बताएका छन्। एक नयाँ अनुसन्धानमा किशोरावस्थादेखि नै शारीरिक अभ्यास गर्ने व्यक्ति र ५० कटेपछि एक्सरसाइज सुरु गरेकाहरु,…

चक्लेटले के वास्तवमै पिम्पल बढाउँछ ?

चकलेटले पिम्पल पैदा गर्न सक्ने विषय सधैँ विवादित रहँदै आएको छ। कतिपय अध्ययनले चकलेटले नभएर त्यसमा हुने गुलियोले पिम्पल गराउने बताएका छन् भने कतिले चाहिँ वास्तवमै चकलेट धेरै खाँदा पिम्पल बढ्ने गरेको देखाएका छन्। चिकित्सकहरुले पनि बढी…