अन्तर्राष्ट्रिय

यात्रुबाहक बस दुर्घटना, २६ काे मृत्यु

काठमाडाैं । यात्रुबाहक बस दुर्घटना हुँदा २६ जनाकाे ज्यान गएकाे छ। पाकिस्तानको बबुसार टप नजिकै उक्त दुर्घटना भएकाे हाे। आइतबार बिहान भएको साे दुर्घटनामा अरु १२ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । मृत्यु भएका र घाइते भएकामध्ये अधिकांश…

के हाेला विश्वका सबै रुख हराए, अध्ययनले के भन्छ ?

काठमाडाैं। रुखले कार्बन सोस्नेदेखि माटोको संरक्षण, र वर्षा चक्रसम्मका सेवा पृथ्वीलाई दिइरहेको छ । यसका साथै रुखले प्राकृतिक र मानव खाद्य प्रणालीलाई पनि अघि बढाइरहेको छ भने हामीसहित अनगिन्ती प्राणीलाई बासस्थान प्रदान गर्दछ । तर पनि हामीले…

पर्यटक बस दुर्घटना, ४ नागरिकको मृत्यु

काठमाडौं, ५ असोज। अमेरिकामा चिनियाँ पर्यटक सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। अमेरिकाको युटा राज्यमा गुडिरहेको बस बाटो छेउको रेलिङमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको…

चीनको सैन्य शक्ति वामपन्थीका लागि खतरा छ : ट्रम्प

काठमाडौं, ४ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको बढिरहेको सैन्य शक्तिमाथि चिन्ता व्यक्त गरेका छन्। चीनले आफनो सैन्य शक्ति बढिरहेको भन्दै यो सबै वामपंथी राष्ट्रहरुका लागि नै खतरा भएको बताए। शुक्रबार सञ्चारकर्मीहरुसंग बोल्दै…

माओवादी र प्रहरीबीच फेरि भीडन्त

काठमाडौं, ४ असोज। भारतीय माओवादी र प्रहरीबीच फेरि ठूलो भीडन्त भएको छ। उक्त भयानक भीडन्तमा माओवादीलाई भने ठूलो क्षति भएको छ। माओवादी प्रभावित क्षेत्र दंतेबाडा, सुकमा र बीजपुरा जिल्लामा प्रहरीसँगका भीडन्त मा माओवादीका कार्यकर्ता मारिएको…

अमेरिकाको स्वास्थ्य प्रणाली किन विश्वकै सबैभन्दा महङ्गो ?

एजेन्सी । अमेरिकाले स्वास्थ्यमा विश्वकै सबैभन्दा धेरै खर्च गर्ने गरेको छ। तर त्यसको अर्थ अमेरिकीहरु अन्य मुलुकका तुलनामा स्वस्थकर र लामो जीवन बिताइरहेका छन् भन्ने चाहिँ होइन। त्यसैले धेरै मान्छेहरुले यसलाई अर्थहीन पनि मान्ने गरेका छन्।…

इन्डाेनेसियामा शक्तिशाली भूकम्प

एजेन्सी। इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामीको चेतावनीको सूचना भने जारी नगरिएको मौसमविज्ञान र भूभौतिक निकायले जानकारी दिएका छन् । यस भूकम्पलाई शुरुमा ५.६…

महिनावारीको रगत देखाउने विज्ञापन ‘नियमसम्मत’

रजस्वला हुँदा आएको रगत भएको दृश्य समाविष्ट विज्ञापन नियमसम्मत रहेको र त्यसले प्रसारणको मापदण्ड उल्लङ्घन नगरेको निष्कर्ष अस्ट्रेलियाको टेलिभिजन नियमनकारी निकायले निकालेको छ। महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याड उत्पादन गर्ने…

भारतले लगायो ई–सिगरेटमा प्रतिबन्ध

काठमाडौं, २ असोज। भारत सरकारले ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाएको छ। १८ सेप्टेम्बरमा बसेको क्याबिनेट बैठकले ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो। ई–सिगरेटले गर्दा भएको क्षतिलाई ध्यानमा राखी भारत सरकारले यस्तो निर्णय लिएको…

ड्रोन हमलामा इरानकै संलग्नता रहेको साउदी अरवको आरोप

काठमाडौं, २ असोज । साउदी अरवले ड्रोन हमलामा इरानकै संलग्नता रहेको आरोप लगाएको छ। आफ्ना दुई वटा तेल उत्पादन तथा प्रशोधन केन्द्रमा भएको ड्रोन हमलामा इरानकै संलग्नता रहेको आरोप लगाएको हो। आक्रमणमा प्रयोग गरिएको ड्रोन र मिसाइलका अवेशषबाट यसमा…