प्रबास

कतारमा सांघातिक हमला, एक नेपालीको मृत्यु

काठमाडौं, ३० साउन। कतारमा नेपालीहरुमाथि सांघातिक आक्रमण हुँदा एक नेपालीको मृत्यु भएको छ। मंगलबार राति कतारको राजधानी दोहास्थित जौदा पार्कमा भएको सांघातिक आक्रमणमा अरु पाँच नेपाली घाइते भएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ। दोहास्थित…

अष्ट्रेलियामा सवारी दुर्घटनामा परी सुवेदी र भण्डारीकोे मृत्यु

क्यानबेरा, १२ साउन। अष्ट्रेलियामा भएको सवारी दुर्घटनामा परि २ नेपालीको मृत्यु। शनिबार अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको कुमा शहरस्थित मोनारो हाइवेमा ५ जना सवार कार दुर्घटनामा परेको थियो। मृत्यु हुनेमा अष्ट्रेलियामा अध्ययनरत नेपाली…

यसरी पाइन्छ न्यूजिल्याण्डकाे पीआर

काठमाडाैं, ११ साउन। विश्वको सुन्दर मुलुक न्यूजिल्याण्डमा गएर काम गर्ने र उतै बसोबास गर्ने धेरैको चाहना हुनसक्छ । उसै पनि हरेक वर्ष धेरै नेपालीहरु अध्ययन, रोजगारी र घुमघामका लागि न्यूजिल्याण्ड जाने गरेका छन् । यसैकारण न्यूजिल्याण्डमा कसरी…

कतारमा झुक्याएर नेपाली कामदारलाई २ करोड ऋण

काठमाडौं, ११ साउन । बर्दियाका उमेश थारु स्वदेश फर्कन कतारको गृह मन्त्रालयअन्तर्गतको खोज तथा अनुसन्धान विभाग (एसफडी) पुगेका थिए। उनी कार्यरत साइमा समूह कम्पनीले नेपाल पठाइदिन्छु भन्दै टारिरहेको थियो। कम्पनीले पठाउने छाँट नदेखाएपछि उनले ९…

मलेसियाले आममाफी दिनेः अवैध रुपमा रहेका नेपाली कामदारलाई स्वदेश फर्कने अवसर

काठमाडौं, ५ साउन। मलेसिया सरकारले अवैधानिक रुपमा काम गरिरहेका आप्रवासी कामदारहरुलाई आममाफी दिने कार्यक्रम ल्याएको छ। अवैधानिक रुपमा मलेसियामा रहँदा पक्राउ परि जेल जीवन भोगिरहेका आप्रवासी कामदारहरुलाई लक्षित गरी उक्त कार्यक्रम ल्याइएको…

सिड्नीमा नेपाली विद्यार्थी सेढाई मृत फेला

सिड्नी, २९ असार । सिड्नीमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी स्वदेश सेढाई मृत फेला परेका छन्।नेपालीसँग सिड्नीको गिलफोर्डमा बस्दै आएका २१ वर्षीय सेढाई आफ्नै कोठाको लुगा राख्ने दराजभित्र मृत फेला परेका हुन्। सेढाई सिड्नीस्थित युनिभर्सिटी अफ…

युएईमा साँस्कृतिक कार्यक्रम हुँदै

प्रकाश ढकाल / युएई, १८ असार । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएई शाखाले विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। जुलाई १२ शुक्रबार २०१९ का दिन वर दुबई स्थित क्लब एभरेष्टमा विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको हो। केन्द्रीय भवन…

नेपाललाई गर्ने वार्षिक सहयोग राशिलाई बढाउने अनकनको घोषणा

काठमाडौं, १४ असार । युएसए–नेपाल कम्युनिटी आउटरिच नेटवर्क (अनकन) ले नेपालमा वार्षिक रुपमा सहयोग गर्दै आएको दश हजार अमेरिकी डलरको सहयोग राशीलाई बढाउने घोषणा गरेको छ। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अनकनले यस्तो जानकारी…

मलेसियामा साढे ९ हजार विदेशी कामदार पक्राउ, नेपाली कति परे ?

काठमाडौं, ८ असार । मलेसियामा अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदारलाई पक्राउ गरी स्वदेश फर्काउने अभियान शुरु भएको छ । सन् २०१९ को ६ महिनामा मलेसिया सरकारले अवैध रुपमा बस्दै आएका ९ हजार ६ सय ५४ जना पक्राउ गरेको जनाएको छ । मलेसियाको…

बाह्र वर्षदेखि साउदीको जेलमा रहेका नेपालीलाई मृत्युदण्ड

काठमाडौं, ३० जेठ। १२ वर्षदेखि साउदी अरेबियाको जेलमा रहेका एक नेपाली युवालाई पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको छ। आफ्नै नातेदारको हत्यामा दोषी ठहरिएका उदयपुरका विवेक दाहाल उदयपुरका विवेक दाहाल १२ वर्षदेखि साउदीको जेलमा छन्। उदयपुरको…