प्रबास

सांगीतिक कार्यक्रमका लागि मलेसिया गएका कलाकारसहित ३२ नेपाली पक्राउ

काठमाडाैं, २७ जेठ। मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ परेका छन्। सांगीतिक कार्यक्रमका लागि भनी गएका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको हाे। ‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया…

पोर्चुगलमा सडक दुर्घटनामा रिजालको मृत्यु

काठमाडौं, २१ जेठ । युरोपेली देश पोर्चुगल गएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं. ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी मृत्यु भएको छ। पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको…

अमेरिका जान भिजा आवेदन भर्दै हुनुहुन्छ ? यस्तो छ नयाँ नियम

काठमाडौं, १९ जेठ। अमेरिकाका लागि भिजाको आवेदन भर्नेहरुका लागि नयाँ नियम आएको छ। भिजा आवेदकहरु सबैले अब नयाँ नियमानुसार अब सामाजिक सञ्जालसम्बन्धी आफ्ना विवरणहरू बुझाउनुपर्ने हुन्छ। अमेरिकी विदेश मन्त्रालयको नियमानुसार मानिसहरूले सामाजिक…

१ नेपालीसहित १३ आप्रवासी कामदार पक्राउ

काठमाडौं, १३ जेठ । मलेसियामा अवैधानिक रुपमा बसिरहेको अभियोगमा १ नेपालीसहित १३ जना आप्रवासी कामदार पक्राउ परेका छन्। मलेसियाको अध्यागमन प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन्। मलेसियाको अध्यागमन…

प्रविधिको विकास मात्र समृद्धि होइन : वर्षमान पुन

काठमाडौं, ८ जेठ । नेपाल सरकारका जलश्रोत तथा सिंचाई मन्त्री माननीय बर्षमान पुनले प्रविधिको विकासले मात्र देशमा समृद्धि नआउने बताएका छन्। प्रवासी नेपाली एकता मञ्च अस्ट्रियाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पुनले देश विकासका लागि…

अमेरिकी उपमेयरद्वारा बौद्ध ग्रन्थ छोएर शेर्पा पोशाकमा शपथ

काठमाडौं, ४ जेठ। अमेरिकामा निर्वाचित उपमेयरले शेर्पा पोशाक लगाएर बौद्ध धर्मग्रन्थ दोमाङ्ग छोएर सपथ लिएका छन्। अमेरिकाको मेरिल्याण्ड राज्य टाउन अफ इण्डियन हेड नगरपालिकाको उपप्रमुखमा विजयी किरण सिटौलाले शेर्पा पोशाकमा बौद्ध धर्मग्रन्थ दोमाङ्ग…

अब डीभी भरेर अमेरिका जान नपाइने

काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले नयाँ आप्रवासन नीति अघि सारेका छन्। उक्त नीतिमा डाइभर्सिटी भिसा अर्थात् डीभी चिट्ठा कार्यक्रम बन्द गर्ने योजना रहेकाे छ। ह्वाइट हाउसको रोज गार्डेनमा उनले सार्वजनिक गरेको नयाँ आप्रवासन नीति…

जोहोरमा सामाजिक सुरक्षा कोष !

काठमाडौं। मलेसियाको जोहोरबारुमा अवस्थित नेपाली संघ संगठनको संयुक्त बैठक सामाजिक सुरक्षा कोषका बारेमा छलफल भएको छ। बैठक जोहोर बारुको सिटी स्क्वायर हलमा सम्पन्न भएको थियो। बैठकमा जोहोरमा कार्यरत गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोर…

तामाङ समाज युएईले फेब्रुअरी ८ मा सोनाम ल्होछार मनाउने

अनिश तामाङ/युएई । तामाङहरुको सामाजिक संस्था 'तामाङ समाज युएई'ले आगामी फेब्रअरी ८ तारिखमा 'तामाङ समाज युएईको शान, तामाङ सांस्कृतिक तामाङ पहिचान' भन्ने मुल नाराको साथ सोनाम ल्होछार २८५५ फाग ल्होको उपलक्ष्यमा सेलो विशेष ल्होछार साँझ-२०१९…

चौबीस घण्टामा चार आपतकालीन अवतरण

२२ पुस । भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् । आइतबार, मुम्बईबाट दुर्बइतर्फ गइरहेको एयर इन्डिया एक्सप्रेसको विमान हाइड्रोलिक समस्याका कारण…