प्रबास

पर्वत समाज कतारकाे अधिवेशन, अध्यक्षमा श्रेष्ठ

दोहा । पर्वत समाज कतारको चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न भएको छ । साधारण सभा तथा चौथो अधिवेशनको उदघाटन गर्दै कार्यक्रमका प्रमूख अतिथि एवं पर्वत समाज कतारका संस्थापक भुपति भट्टराईले कठिन परिस्थितिमा पनि कतारमा छरिएर…

अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजद्वारा पीडित मजदुरको उद्धार

क्वालालम्पुर, २ मंसिर । मलेसियामा अलपत्र परेका एक नेपाली मजदुरको अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज मलेसियाले उद्धार गरेको छ । स्वास्थ्यमा समस्या आएका कारण विगत तीन महिनादेखि मलेसियामा समस्या झेल्दै आएका रोल्पाको सुनिल स्मृति गाउँपालिका ५…

आइएसविरोधी गरेको कारबाहीमा ४३ सिरियालीको मृत्यु

काठमाडौं, २ मङ्सिर । अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामन गरेको हवाई आक्रमणमा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संगठनले जनाएको छ । मारिनेमा अधिकांश सर्वसाधारण रहेको जनाइएको छ । ‘इस्लामिक स्टेट (आइएस)को…

अमेरिकाको प्रतिनिधिसभामा नेपाली मुलका भण्डारी

काठमाडौं, २१ कात्तिक । नेपाली मुलका ह्यारी भण्डारी अमेरिकाको मध्यावधि चुनावमा विजयी भएका छन् । उनी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । भण्डारी अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको…

प्रवासी एकता मञ्च अष्ट्रियाले देखायो ‘छक्का पञ्चा ३’

अष्ट्रिया, १९ कात्तिक । प्रवासी एकता मञ्च, अष्ट्रियाले आइतबार भिएनामा नेपाली सन्देशमुलक चलचित्र ‘छक्का पञ्चा ३’ देखाएको छ । नेपाली फिल्मको प्रवद्र्धन र विकासका लागि विदेशमा बसेका नेपालीहरुले सहयोग र सद्भाव बढाउने उद्देश्यले उक्त फिल्म…

२६ नेपाली विद्यार्थीलाई ताइवानको एकै विश्वविद्यालयमा छात्रवृति

काठमाडौं, १८ कात्तिक । ताइवानको नेश्नल पिन्टुङ्ग युनिभर्सिटी साइन्स एण्ड टेक्नोलोजीले २६ नेपाली विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । उक्त विश्वविद्यालयले कृषि विषयमा स्नातक तहको अध्ययन गर्न एकै पटक २६ नेपाली विद्यार्थीले शतप्रतिशत…

अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो महाधिवेशन मंसिरमा हुने

काठमाडौं, १५ कात्तिक । अन्तर्राष्ट्रिय तामाङ परिषद्ले आगामी मंसिर २८ गतेदेखि पुस १ गतेसम्म चौथो महाधिवेशन भारतको दार्जिलिङ मिरिकमा आयोजना गर्ने भएको छ । बिहीबार परिषद्ले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।…

भारतमा तीन वर्षमा रेलले किचेर ५० हजारको मृत्यु

नयाँ दिल्ली । भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ । रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ठूलो सङ्ख्यामा नागरिकका मृत्यु भएको बताइएको हो । भारतीय…

दुई विश्वविद्यालयबीच हस्तलिखित ग्रन्थको अनुसन्धान गर्न सम्झौता

काठमाडौँ, १० चैत । नेपाल संस्कृत विश्वविद्यालय र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबीच हस्तलिखित ग्रन्थका विषयमा संयुक्तरुपमा अध्ययन अनुसन्धान गर्नेलगायत सम्झौतामा हस्ताक्षर भएको छ । दुवै विश्वविद्यालयले प्रत्येक वर्ष संयुक्तरुपमा…