एनआरएन

सानिमा बैंकले ल्यायो एनआरएन मुद्दती खाता

काठमाडौं। सानिमा बैंकले गैरआवासीय नेपाली (एनआरएनए) हरुका लागि सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ। बैंकका अनुसार यो खाता गैरआवासीय नेपालीहरुले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्छन्। विदेशमा कमाएको पैसा नेपालमा…

एनआरएन अध्यक्षमा उम्मेदवारी शूल्क १२ लाख (सूचिसहित)

काठमाडौं, २४ भदौ। गैरआवसीय नेपाली संघ (एनआरएन) को अध्यक्ष पदको उम्मेदवारीका लागि रु. १० लाख शूल्क तोकिएको छ। संघको नवौं सम्मेलनमा उम्मेदवार हुनका लागि विभिन्न पदका लागि शूल्क निर्धारण गरिएको छ। संघ नवौ विश्व सम्मेलनको पूर्वसन्ध्यामा छ।…

एनआरएन उपाध्यक्षमा धर्मराज अधिकारीद्वारा उम्मेदवारी घोषणा

अस्ट्रेलिया, ६ भदाै‌ । आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको गैरआवासीय नेपाली संघ (एनअराएन) को विश्व सम्मेलनमा वर्तमान ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले उम्मेदवारी दिने भएका छन् । नुवाकोटको तारुकामा जन्मिएर लामो…

एनआरएनएको निर्वाचनकाे केन्द्रिय अध्यक्षमा कुमार पन्त नै किन ?

काठमाडाैं । गोरखाको फुजेलमा सामान्य परवारमा सन् १९७६ मा जन्मिनुभएका कुमार पन्त तिक्ष्ण बुद्धि, शालीन तथा आज्ञाकारी बालब्यक्तित्व उहाँको असल परिचय थियो । अवसरको खोजीमा सपनाको सानो पोको बोकि सन्र १९९७ तिर जर्मन छिरेर जिवन एक संघर्ष हो भन्ने…

एनआरएनए अस्ट्रिया निर्वाचनमा विनाेद चाैलागाईंकाे नेतृत्व विजयी

काठमाडाैं, १० साउन । संसारभर छरिएर रहेका नेपालीहरुकाे साझा संगठन एनआरएनएकाे निर्वाचन विभिन्न देशमा भइरहेकाे छ । यसै क्रममा अस्ट्रियामा पनि हालै निर्वाचन सम्पन्न भएकाे छ । एनआरएनए संसारमा छरिएर रहेका ५० लाख भन्दा बढी नेपालीहरुको साझा संगठन…

एनआरएनए आईसीसी २०१९–२०२१ को लागि सह-कोषाध्यक्ष पदमा दाहालको उम्मेद्वारी

काठमाडौं, १८ असार । गैर आवासी नेपाली संघ (एनआरएनए) एनसिसी बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहालले एनआरएनए आईसीसी २०१९–२०२१ को लागि सह-कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन्। सफल व्यवसायी एवं समाजसेवीका रुपमासमेत पहिचान बनाएका दाहाल…

एनआरएनए ओमनको अधिवेशन हुँदै, विश्वभरीका एनआरएनए नेताहरु उपस्थित हुने

ओमन, ७ असार । गैर आवासीय नेपाली संघ (एनआरएनएन) आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ तारिखसम्म हुने भएको छ । सम्मेलनको घोषणा गरिएसँगै विभिन्न एनसिसीमा धमाधम अधिवेशन भइरहेको छ । त्यसै सिलसिलामा यही जुन २८ तारिखमा हुन लागिरहेको एनआरएनए…

‘युएई घुम्नुहोस्, १५० वर्षअघिको नेपालका तस्वीर हेर्नुहोस्’

स्टार श्रेष्ठ। युएईको राजधानी आबुधाबीमा रहेको मध्यपूर्वकै सबैभन्दा ठूलो संग्रहालय ‘लुव आबुधाबी’मा चलिरहेको ‘विश्वको एक शुरुवाती एल्बम्’ नामक फोटो प्रदर्शनीमा नेपालको १५० वर्षभन्दा पूरानो तस्बिरहरु प्रदर्शनीमा राखिएको छ। उक्त प्रदर्शनीमा…

क्रिकेट रंगशालाका लागि युएईमा उठ्यो २२ लाख

स्टार श्रेष्ठ/युएई। चितवनको भरतपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ अप्रील २६ तारिख अर्थात वैशाख १३ शुक्रबारको दिन दुबईको ग्राण्ड एक्सलसिएर होटलमा आयोजित ‘धुर्मुस सुन्तली साँझ–२०७६’ भव्यताका साथ सम्पन्न भएको…

आबुधाबी–काठमाडौं सिधा उडान सुरु

अनिस तामाङ/युएई। मार्च ३१ तारिख अर्थात् चैत्र १७ गतेदेखि हिमालय एयरलाइन्सले युएईको राजधानी अबुधाबीबाट काठमाडौंको सिधा उडान सुरु गरिएको छ। एयरलाइन्सले आफ्नो उडान सुरु गरेको हिमालय एयरलाइन्सका जिएसए फिस्टेल ट्राभल्स एण्ड टुरिजम एलएलसीका…