समाज

एसियाली क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन चितवनमा हुने

काठमाडौं, ५ असाेज। चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एसिया क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ । ‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नाराका साथ आगामी कात्तिक ३ गतेदेखि ६ गतेसम्म…

पोखरीमा डुबेर २ बालिकाको मृत्यु

महेश सिंह/सिरहा, ५ असोज । सिरहामा बाख्रा चराउन गएकी दुई बालिकाको आइतबार पोखरीमा डुबेर ज्यान गएको छ । गोलबजार नगरपालिका ९ गोविन्दपुरका राजु थापाकी १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया रानी खातुनको पोखरीमा डुबेर ज्यान…

नायिका केकी अधिकारी लगायतका कलाकार चढेको स्कर्पियाे दुर्घटना

रौतहट, ५ असाेज। नायिका केकी अधिकारी लगायतका कलाकारहरु सवार स्कर्पियाे दुर्घटनामा परेकाे छ। सामाजिक गीतको लागि छायांकनकाे लागि हिँडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो । तीव्र…

जलवायु परिवर्तनबाट कृषि क्षेत्रलाई जोगाउने उपाय

काठमाडौं, ५ असोज। नेपालको कृषि क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। सरकारले कृषि क्षेत्रको विकास र सुधारका लागि जलवायु परिवर्तनमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले छुटै खालको पद्दति अवलम्बन गरेको छ। कृषि क्षेत्रमा जलवायु…

‘न्याय नपाए राष्ट्रिय मानव अधिकार आयोगको ढोकामा मर्छु’

काठमाडौं, ५ असोज । गत असार ५ गते सर्लाही लालबन्दी नगरपालिका–१ का कुमार पौडेलको हत्या गरिएको घटनालाई लिएर उनको परिवारले दोषीलाई कारवाहीको माग गर्दै हत्याको सत्य, तथ्य छानविन गर्न सरकारसँग माग गरेको छ । सही छानविन नभए आफूहरु कडा रुपमा…

डेङ्गु नियन्त्रणका लागि सचेतना अभियान शुरु

काठमाडौं ५ असोज। डेङ्गु रोग नियन्त्रण गर्न सर्लाहीका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गर्न थालिएको छ। पछिल्लो समय व्यापक रुपमा फैलिँदै गएको डेङ्गु नियन्त्रणका लागि जिल्लामा चेतनामूलक कार्यक्रमसँगै सरसफाई गर्ने र लामखुट्टे नष्ट गर्न औषधी…

मदिरा पिलाएर किशाेरीमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ

माेरङ, ५ असाेज। मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ। मोरङ सुन्दरहरैंचा नगरपालिका–१ की १७ वर्षीया किशोरीलाई शनिबार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना युवालाई आइतबार…

सरकारले तोक्यो गाडीको भाडादर, कहाँको कति ? (भाडादरसहित)

काठमाडौं, ५ असोज। दशैंमा घर जाने यात्रुको लागि आइतबारदेखि टिकट बुकिङ खुला भएको छ। सम्बन्धित टिकट काउन्टरमा पुगेर टिकट लिन सकिन्छ भने अनलाइनमार्फत् पनि टिकट बुकिङ गर्न सकिन्छ। अनलाइनमार्फत् टिकट लिँदा भाडादर त्यहीँ लेखिएको हुन्छ। काउन्टरमा…

बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठसहित ११ जना पक्राउ

काठमाडौं, ५ असोज। बैंक अफ काठमाण्डूका पूर्व प्रमूख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई शुक्रबार राति छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको सीआईवीले जनाएको हो। पाँच करोड रुपैयाँ ऋण दुरुपयोग…

ट्राफिक नियमको पूर्ण पालना गर्न गृहमन्त्रीको आह्वान

काठमाडौं ५ असोज। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गरेका छन्। गृहमन्त्री थापाले नागरिकले आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै मुलुकमा बढ्दो यातायात व्यवस्थापनको समस्या…

नेकपाले टुंगो लगायो ६ महानगरका अध्यक्ष र सचिव (सूचिसहित)

काठमाडौं, ४ असाेज। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महानगर अध्यक्ष र सचिवको टुंगो लगाएका छ ।शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले एकता प्रक्रियाअन्तर्गत ६ महानगरका अध्यक्ष र सचिवको टुंगो लगाएका हो । सचिवालय…

महानगरका हरेक वडामा खेल मैदान निर्माण गर्छौं : मेयर दाहाल

चितवन, ४ असोज। प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता शनिवारबाट शुरु भएको छ। प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमूख रेनु दाहालले उद्घाटन गरिन्। सो अवसरमा उनले खेल क्षेत्रको विकास गर्न महानगरपालिका लागि परेको…

समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्मन्त्री पौडेल

काठमाडौं, ३ असोज। प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार संघीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन्। ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको…

जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह

काठमाडौं, २ असोज। जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ। जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन्। पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय…

प्रदेश ३ ले संविधान दिवसलाई तीन दिनसम्म मनाउने

हेटौंडा, १ असोज। प्रदेश ३ सरकारले संविधान दिवसलाई तीन दिनसम्म मनाउने भनएको छ। प्रदेश ३ को सरकारले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरेर भव्यताका साथ संविधान दिवस मनाउन लागेको हो। मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मूल समारोह समितिले…

मेयरको कार्यकक्षमा आगलागी

कैलाली, २९ भदौ। कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको कार्यकक्षमा आगलागी भएको छ। आगलागीबाट कार्यकक्षमा रहेका भौतिक सामग्रीमा क्षति पुगेको छ। मेयरको कार्यकक्षमै रहेको स्टेपलाइजर सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले अनुमान…

गाउँपालिका अध्यक्ष गिरीको बर्खास्तीको माग

काठमाडौं, २८ भदौ। प्यूठान जिल्लाको एक गाउँपालिका अध्यक्षलाई पदबाट राजीनामा दिन स्थानीयले दबाब दिएका छन्। गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीलाई बहुबिबाह मुद्दामा प्रहरीले पक्राउ गरेपछि पदबाट हट्न अध्यक्ष गिरीलाइ दबाब परेको हो। एक…

भरतपुर महानगरको आन्तरिक आम्दानी तीस करोड

चितवन, २७ भदौ। भरतपुर महानगरपालिकाको वार्षिक समीक्षा गोष्ठी शुक्रबार सम्पन्न भएको छ। भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा अनुमान गरेभन्दा करिव तीस करोड रुपैयाँ बढी आन्तरिक आम्दानी गरेको छ। राजश्व महाशाखा प्रमूख सिर्जना थपलियाका अनुसार,…

प्रदेश २ को प्रदेशसभा बैठक आज फेरि अवरुद्ध

जनकपुरधाम, २७ भदाै। प्रदेश २ काे प्रदेश सभा बैठक आज पनि अवरुद्ध भएकाे छ। सांसद विकास कोष र प्रदेश सरकारले कार्यान्वयन गरेका योजनाको भुक्तानी नदिएको विरोधमा शुक्रबार सांसदहरुले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् । योजना सम्पन्न…

सरकारले ल्याएका विद्येयकको खारेजीको लागि अदालत जान्छौं : मुख्यमन्त्री राउत

काठमाडौं, २६ भदौ । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको अधिकार कुण्ठित गर्नेगरि केन्द्र सरकारले ल्याएका विद्येयक तथा ऐनहरुको एकमुष्ट खारेजीको लागि आफूहरु सर्वोच्च अदालत जाने चेतावनी दिएका छन्। बिहीबार रिपोर्टर्स क्लब…

प्रेममा असफल भएपछि सडकमा बास, अहिले आश्रममा, पहिले सरकारी जागिरे

काठमाडौँ, १९ साउन। दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन। त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो। बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो। काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब…

त्रिवि सेवा आयोगले तोक्यो उपप्राध्यापक पदको परीक्षा मिति

काठमाडौं, ५ असोज। त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २०७६ जेठमा आव्हान गरेको उपप्राध्यापक पदको लिखित परीक्षाको मिति सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको सूचना अनुसार २०७६ कार्तिक २८ देखि माघ २७ सम्म विभिन्न विषयको उपप्राध्यापक पदका…

‘फेदीखोलामा कम्प्युटर शिक्षा सुरु

स्याङ्जा। फेदीखोला गाउँपालिकाको वडा नं. २ स्थित सिद्धार्थ माविमा बुधबारबाट डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कक्षा सञ्चालनमा आएको छ। फेदीखोला गाउँपालिकाको विशेष पहलमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त उक्त कोर्ष गण्डकी प्रदेशमा सामुदायिक…

चिकित्सा शिक्षाका बेथितिविरुद्ध अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण

काठमाडाैं, १ असाेज। पछिल्लाे समय चिकित्सा शिक्षाका क्षेत्रमा बढ्दै गएका विकृति, विसंगती र बेथितिका विरुद्धमा अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण भएकाे छ। आज एक विज्ञप्ति जारी गर्दै संगठनले मापदण्ड विपरित चर्काे शूल्क अशुल्ने मेडिकल…

पूर्व विधार्थी एकता समाजले बनायाे कृष्ण मा.विमा स्मार्ट लाइब्रेरी

काठमाडाैं, ३१ भदाै । पूर्व विधार्थी एकता समाजको सहयोगमा निर्मित श्री कृष्ण मा.वि., टिमुको स्मार्ट लाइब्रेरी उद्घाटन भएकाे छ। २९ औं बाल दिवसको अवसरमा साे लाइब्रेरीकाे नेपाल सरकारका पूर्व गृह राज्यमन्त्री एवं प्रतिनिधि सभा सांसद माननीय श्याम…

‘गणतन्त्र र सहिद’ विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न

खोटाङ, २८ भदौ। सहिद दिलकाजी कार्की र इन्दिरा कार्कीको १८औं स्मृतिमा आयोजित माध्यमिक विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ। दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानद्वारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङमा आयोजित…

बज्र एकेडेमीमा बाल केन्द्रित शिक्षण सिकाइ

ललितपुर, २८ भदौ। गोदावरी नगरपालिका १३ स्थित झरुवाराशीमा रहेको बज्र एकेडेमीमा अभिभावक गोष्ठी सम्पन्न भएको छ। शुक्रवार विद्यालयको सभाहलमा आयोजित उक्त गोष्ठी कार्यक्रममा एकेडेमीमा अध्ययनरत विद्यार्थीका अभिवावकहरुले भाग लिएका थिए। सहभागी…

चाइनिज भाषा कहाँ गएर सिक्ने ?

काठमाडाैं। अहिले चाइनिज भाषाप्रति धेरै युवा युवतिकाे आकर्षण बढ्दाे छ। भाषा सिकेर वैदेशिक अध्ययनमा जान हाेस् वा व्यापारिक प्रयाेजनले हाेस् याे भाषा सिक्नेकाे भीड बढ्दै गएकाे छ। तर कतिपयलाई चाइनिज भाषा कहाँ गएर पढ्ने र कसरी तयारी गर्ने भन्ने…

शहिद तथा बेपत्ता सन्तति फाउण्डेशनद्वारा वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

कास्की, २६ भदौ। शहिद तथा बेपत्ता सन्तति फाउण्डेशनले कास्कीको मझेरीपाटन स्थित रहेको शहिद स्मृति आवासीय उ.मा.विमा वक्तृत्वकला प्रतियोगीता कार्यक्रम सम्पन्न गरेको छ। फाउण्डेशनले शहिद सुरेश वाग्ले ‘वाशु’ र भिमसेन पोखरेल ‘वैरागी’ को २१ औं स्मृति…

संस्थागत विद्यालय मध्ये पुलिस स्कूल दाेस्राे

काठमाडौं, २२ भदौ । संस्थागत विद्यालयतर्फको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२) र माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) गरी दुई विधामा नेपाल पुलिस स्कूल साँगा राष्ट्रियस्तरमा द्वितीय स्थान हासिल गर्न सफल भएको छ । ४७ औं राष्ट्रिय शिक्षा…

सरकारको लगानी उपलब्धिमूलक हुनुपर्छः राष्ट्रपति

काठमाडौँ, २२ भदौ। राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकी छन्। ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज…

एसियाली क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन चितवनमा हुने

काठमाडौं, ५ असाेज। चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एसिया क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ । ‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नाराका साथ आगामी कात्तिक ३ गतेदेखि ६ गतेसम्म…

पोखरीमा डुबेर २ बालिकाको मृत्यु

महेश सिंह/सिरहा, ५ असोज । सिरहामा बाख्रा चराउन गएकी दुई बालिकाको आइतबार पोखरीमा डुबेर ज्यान गएको छ । गोलबजार नगरपालिका ९ गोविन्दपुरका राजु थापाकी १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया रानी खातुनको पोखरीमा डुबेर ज्यान…

जलवायु परिवर्तनबाट कृषि क्षेत्रलाई जोगाउने उपाय

काठमाडौं, ५ असोज। नेपालको कृषि क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। सरकारले कृषि क्षेत्रको विकास र सुधारका लागि जलवायु परिवर्तनमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले छुटै खालको पद्दति अवलम्बन गरेको छ। कृषि क्षेत्रमा जलवायु…

‘न्याय नपाए राष्ट्रिय मानव अधिकार आयोगको ढोकामा मर्छु’

काठमाडौं, ५ असोज । गत असार ५ गते सर्लाही लालबन्दी नगरपालिका–१ का कुमार पौडेलको हत्या गरिएको घटनालाई लिएर उनको परिवारले दोषीलाई कारवाहीको माग गर्दै हत्याको सत्य, तथ्य छानविन गर्न सरकारसँग माग गरेको छ । सही छानविन नभए आफूहरु कडा रुपमा…

सरकारले तोक्यो गाडीको भाडादर, कहाँको कति ? (भाडादरसहित)

काठमाडौं, ५ असोज। दशैंमा घर जाने यात्रुको लागि आइतबारदेखि टिकट बुकिङ खुला भएको छ। सम्बन्धित टिकट काउन्टरमा पुगेर टिकट लिन सकिन्छ भने अनलाइनमार्फत् पनि टिकट बुकिङ गर्न सकिन्छ। अनलाइनमार्फत् टिकट लिँदा भाडादर त्यहीँ लेखिएको हुन्छ। काउन्टरमा…

बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठसहित ११ जना पक्राउ

काठमाडौं, ५ असोज। बैंक अफ काठमाण्डूका पूर्व प्रमूख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई शुक्रबार राति छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको सीआईवीले जनाएको हो। पाँच करोड रुपैयाँ ऋण दुरुपयोग…

ट्राफिक नियमको पूर्ण पालना गर्न गृहमन्त्रीको आह्वान

काठमाडौं ५ असोज। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गरेका छन्। गृहमन्त्री थापाले नागरिकले आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै मुलुकमा बढ्दो यातायात व्यवस्थापनको समस्या…

कपास उद्योगमा आगलागी

काठमाडौं, ५ असोज। सूर्यविनायक नगरपालिका २ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ। भोजपुरको षडानन्द नगरपालिका४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो…

चट्याङ लागेर किसानको मृत्यु

वीरगञ्ज, ५ असोज। खेतमा काम गर्न गएको बेला चट्याङ लागेर पर्सामा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको बहादुरमाई नगरपालिका २ बैरियाका ३५ वर्षी माधव राम छन्। पानी परेको बेला खेतमा काम गर्न निस्किएका राम चट्याङ लागेर गम्भीर घाइते भएका…

पूर्व-पश्चिम राजमार्गमा टाइम कार्ड लागू, उल्लंघन गरे जरिवाना

जनकपुरधाम, ५ असोज। प्रदेश २ अन्तर्गत पूर्व-पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनका लागि टाइम कार्ड लागू भएको छ। प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले प्रदेश २ अन्तर्गतको सडक खण्डमा टाइम कार्ड लागू गरेको हो। टाइम कार्ड लागू भएपछि…

नायिका केकी अधिकारी लगायतका कलाकार चढेको स्कर्पियाे दुर्घटना

रौतहट, ५ असाेज। नायिका केकी अधिकारी लगायतका कलाकारहरु सवार स्कर्पियाे दुर्घटनामा परेकाे छ। सामाजिक गीतको लागि छायांकनकाे लागि हिँडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो । तीव्र…

मदिरा पिलाएर किशाेरीमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ

माेरङ, ५ असाेज। मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ। मोरङ सुन्दरहरैंचा नगरपालिका–१ की १७ वर्षीया किशोरीलाई शनिबार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना युवालाई आइतबार…

कालो मेहन्दी लगाएर चल्ला बेच्ने पक्राउ

काठमाडौं, ४ असोज । कालो मेहन्दी लगाएर बोइलर कुखुराका चल्ला बेच्ने दुई जना पक्राउ परेका छन्। कालो मेहन्दी लगाएर चल्ला बेच्ने २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। बोइलरको चल्लामा मेहन्दी दलेर स्थानीय जातको चल्लाभन्दै बेचिरहेका…

धम्क्याएर चन्दा उठाउँदै गर्दा एक जना पक्राउ

काठमाडौं, ४ असोज। कैलालीको सहजपुरमा धम्क्याएर चन्दा उठाउँदै गरेको अवस्थामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउन पर्नेमा चुरे गाउँपालिका ५ खानीडाँडाका ४१ वर्षीय जयबहादुर धामी (गगन) रहेको इलाका प्रहरी कार्यालय सहजपुरले जनाएको छ। उनी वन…

श्रीमतीले गरिन् आफ्नै श्रीमानको हत्या

नवलपरासी, ३ असोज । पश्चिम नवलपरासीमा श्रीमतीद्वारा आफ्नै श्रीमानको हत्या भएको छ । पश्चिम नवलपरासीको रामग्राम ३ घोडापालीका बर्ष ४१ का रविन्द्र पाण्डेलाई उनकै श्रीमती सरस्वती पोखरेल पाण्डेले परपुरुषसँगको मिलेमतोमा हत्या गरेकाे प्रारम्भिक…

सिरहामा बेवारिसे शव फेला

महेश सिंह/सिरहा, ३ असाेज। सिरहाको लाहन नगरपालिका–३ बलान खोलास्थित बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । उक्त पुरुषको शव अन्दाजी ३५/४०बर्षको जस्तो देखिने र पहिचान गर्न नसकिने अवस्थामा बलान खोलाको पुलको तल भेटिएको हाे । ईलाका प्रहरी…

पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

काठमाडौं, ३ असाेज। पशुपतिनाथ मन्दिरको गेट अगाडि शंकास्पद वस्तु फेला परेको छ । पशुपतिनाथ मन्दिरको दुई नम्बर गेट प्रवेशद्वार नजिक बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो । शंकास्पद वस्तु देखिएपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।…

भोजपुरमा बम विस्फोट

भोजपुर, ३ असोज । भोजपुरमा बम विस्फोट भएको छ। भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको हो। अज्ञात समूहले शुक्रबार बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो। कुकर बम विस्फोट गराइएको जिल्ला…

रामजानकी मन्दिरमा बम राखेकाे हल्लापछि सुरक्षा व्यवस्था कडा पारियाे

जनकपुरधाम, ३ असाेज। धनुषाको जनकपुरस्थित रहेकाे प्रसिद्ध रामजानकी मन्दिरमा बम राखेको हल्ला चलेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । बम राखेको भन्ने हल्ला चलेपछि प्रहरीले शुक्रबार मध्याह्न १२ बजेदेखि सुरक्षा व्यवस्था कडा पारेको हाे।…

कपनमा एक महिलाको हत्या

काठमाडौं, १ असोज। कपनको तेन्जिङ चोकस्थित किराना पसलभित्रको एउटा कोठामा हातमुख बाँधेर हत्या गरेको अवस्थामा बुधबार बिहान महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। बौद्धका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार…

डेङ्गु नियन्त्रणका लागि सचेतना अभियान शुरु

काठमाडौं ५ असोज। डेङ्गु रोग नियन्त्रण गर्न सर्लाहीका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गर्न थालिएको छ। पछिल्लो समय व्यापक रुपमा फैलिँदै गएको डेङ्गु नियन्त्रणका लागि जिल्लामा चेतनामूलक कार्यक्रमसँगै सरसफाई गर्ने र लामखुट्टे नष्ट गर्न औषधी…

डेङ्गुबारे वरिष्ठ चिकित्सक भन्छन्– ‘भ्रममा नपरौं, यो महामारी होइन’

काठमाडौं, २ असोज । देशभर डेङ्गुको त्रास बढिरहँदा स्वास्थ्य क्षेत्रका अधिकारीहरुले त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । डेङ्गु महामारी नभएको स्पष्ट पार्दै यसबारे भ्रममा नपर्न उनीहरुले आग्रह गरे । उनीहरुले डेङ्गुका कारण मृत भएका…

दुई महिनामा सात हजार बढी मानिस डेंगुबाट संक्रमित

काठमाडौं, २ असोज। यस वर्ष दुई महिनाको अवधिमा डेंगुबाट ६ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार ६७ जिल्लाका ७ हजार ३ सय ७० जना संक्रमित भएको…

उपचारका लागि अस्पताल पुगे प्रचण्ड

काठमाडौं, १ असोज। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' दाँतको उपचारका लागि अस्पताल गएका छन्। अध्यक्ष प्रचण्ड दाँतको उपचारको क्रममा ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेका हुन्। बारम्बार दाँत दुख्ने गरेपछि प्रचण्ड बुधबार…

परिवार नियोजन दिवसः परिवार योजनाका कार्यक्रम प्रभावहीन

काठमाडौं, १ असोज। करिब ६ दशकअघिदेखि नेपालमा व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन)का कार्यक्रमले यस क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन। प्रमुख सूचकहरुमा वर्षौँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेका हुन्।…

स्वास्थ्य सेवा विभागकाे महानिर्देशकमा डा. पोखरेल नियुक्त

काठमाडौं, ३१ भदाै। स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. रोशन पोखरेल नियुक्त भएका छन् । विभागका महानिर्देशक डा. सुशीलथान प्याकुरेलको उमेर हदका कारण अवकाश भएपछि भदौ २२ गतेदेखि उक्त पद रिक्त थियो । स्वास्थ्य मन्त्रालयले कोशी अस्पतालको…

डेंगु रोगबारे सरकारलाई सूचना आयोगले दियो यस्तो आदेश

काठमाडौं, ३० भदौ। डेंगु रोगबाट बच्न राष्ट्रिय सूचना आयोगले देशभित्र फैलिँदो आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ। राष्ट्रिय सूचना आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो रोगबाट बच्न नागरिकलाई आवश्यक…

डेंगुले दुईको मृत्यु, ५ सय बिरामी

सुरुङ्गा, ३० भदौ। झापामा डेंगु रोग अझै नियन्त्रणमा आउन सकेको छैन। ३ महिना अगाडी देखा परेको डेंगु रोग जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय नगपालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगु रोग नियन्त्रणमा आउन नसकेको हो। जिल्ला स्वास्थ्य…

डा.केसीको ७ बुँदे माग, पूरा नभए माग फेरि अनसन बस्ने चेतावनी

काठमाडौं, २९ भदौ। डा. गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन्। ७ बुँदे मागलाई अघि सार्दै केसीले अनसन बस्ने चेतावनी दिएका हुन्। आज आइतबार प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीले प्रधानमन्त्रीले विदेशमा उपचार गर्दा लागेको खर्च र यथार्थ…

ज्यूँदै बच्चालाई अस्पतालले मृत घोषित गरेपछि…

बाँके, २९ भदौ। बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ। भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा लगाएको थियो। भेरी अस्पतालको…