समाचार

स्वास्थ्य सेवा विभागकाे महानिर्देशकमा डा. पोखरेल नियुक्त

काठमाडौं, ३१ भदाै। स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. रोशन पोखरेल नियुक्त भएका छन् । विभागका महानिर्देशक डा. सुशीलथान प्याकुरेलको उमेर हदका कारण अवकाश भएपछि भदौ २२ गतेदेखि उक्त पद रिक्त थियो । स्वास्थ्य मन्त्रालयले कोशी अस्पतालको…

दुई लाख राशिको लेख रचना प्रतियोगिता गराउँदै नेपाली सेना

काठमाडाैं, ३१ भदाै। नेपाली सेनाले ठूलो पुरस्कार राशिको लेख रचना प्रतियोगिता आयोजना गर्ने भएको छ। सेनाले खुला सामरिक लेख रचना प्रतियाेगिता गराउने भएकाे हाे। सेनाले एक सूचना जारी गर्दै राष्ट्रिय सुरक्षा र विकास, राष्ट्रियता र राष्ट्रिय एकता,…

अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

काठमाडौं, ३१ भदौ। मौसम बदलीका कारण दिउँसो केही समय अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ। न्यून भिजिविलिटीका कारण अवरुद्ध बनेको विमानस्थल अपरान्हबाट सुरु भएको हो। अहिले मौसम अनुकूल भइसकेकाले उडान तथा अवतरणमा…

मौसम बिग्रिएपछि त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द

काठमाडौं, ३१ भदाै। लगातारको वर्षाले मौसम बिग्रिएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द भएको छ । भिजिविलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएको त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार…

कपाल झर्न रोक्ने २४ घरेलु उपाय

काठमाडौं। १.नीम र बयरका पातलाई पानीमा पिसेर टाउकोमा लगाउनुहोस्। दुई घण्टापछि टाउको धुनुहोस्। एक महिनासम्म यसो गर्दा कपाल झर्न रोकिन्छ र नयाँ कपाल उम्रिन पनि मद्दत मिल्छ। २.कागतीको बीउलाई पिसेर कपाल खुइलिएको ठाउँमा लेप गर्नाले कपाल…

विप्लव नेकपाको ‘गोप्य कार्यालय’बाट महत्वपूर्ण दस्तावेज बरामद

बिर्तामोड, ३१ भदौ। सरकारले प्रतिबन्ध लगाएकोे नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको झापा बिर्तामोडस्थित गोप्य कार्यालयबाट केही हतियार र दस्तावेजहरु बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले सोमबार राति बिर्तामोड…

मौसम पूर्वानुमानः लगातार दुई दिनसम्म झरी

काठमाडौं, ३१ भदौ। राजधानीसहित देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार यतिबेला देशका पूर्वी र मध्य भूभागका धेरै स्थान तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।…

विप्लव नेकपाका मेची–काेशी ब्युराे संयाेजक पक्राउ

झापा, ३१ भदाै। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन नेतालाई प्रहरीले पक्राउ गरेकाे छ। झापास्थित गोप्य कार्यालयमा प्रहरीले छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरेकाे हाे। त्यस क्रममा विप्लव समुहको…

जापानमा थापाको निधन

काठमाडौं, ३१ भदौ। बागलुङ गलकोट नगरपालिका ७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ। कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु थापाले…

घरमा आगलागी भएपछि गायक राजेश पायल राईले लेखे भावुक स्टाटस

काठमाडौं, ३१ भदौ। बानेश्‍वरमा रहेको गायक राजेश पायल राईको घरमा सोमबार राति आगलागी भएको छ। आगलागी हुँदा उनले विभिन्‍न कार्यक्रममा पाएका मायाको चिनो, सम्मान र प्रमाणपत्रहरु जलेर नष्ट भएका छन्। तर मानवीय क्षति केही नभएको…