रोजगार

संविधानको चार वर्ष : विदेसिनेको लर्को रोकिएन

काठमाडौं, ३ असोज। संविधान जारी भएयता पनि रोजगारीका लागि विदेसिनेको संख्या बढिरहेको छ। श्रम स्वीकृति नवीकरण गर्नेको भीड थपिँदो छ। यो चार वर्षमा ४ लाख २७ हजारजति नयाँ कामदार कतार गइसके। गत वर्षमात्रै ५ लाख ८ हजार जना वैदेसिक रोजगारीमा गएका…

जनक शिक्षाले माग्यो ३४ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं, २७ भदौ। जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले ३४ जना कर्मचारी माग गरेको हो। केन्द्रले प्रशासन तथा प्राविधिक समूहमा गरी विभिन्न पदमा कर्मचारी माग गरेको छ।…

आगामी साताबाट खुल्ने भयाे मलेसियाको रोजगारी

काठमाडौं, २६ भदाै। १५ महिनादेखि बन्द मलेसियाको रोजगारी आगामी हप्तादेखि खुल्ने भएको छ । मलेसियाको रोजगारी खुलाउने विषयमा दुई देशका प्राविधिक कमिटीको मंगलबारदेखि मलेसियास्थित पुत्राजयमा बसेको बैठकले केही दिनभित्रै नेपाली कामदार लैजाने विषयमा…

सशस्त्र प्रहरीले माग्यो स्वास्थ्यकर्मी (विज्ञापनसहित)

काठमाडौं, २५ भदौ । सशस्त्र प्रहरी बल नेपालले प्राविधिक समूह (स्वास्थ्य) तर्फ नायव उपरीक्षक (डिएसपी) को रिक्त पदमा दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरीले स्वास्थ्य तर्फको कार्डियोलोजी, न्युरोलोजी, न्युरोसर्जन, जनरल फिजिसियन, ईएनटी सर्जन र…

नेपाल प्रहरीको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, २५ भदौ। प्रहरी नायव उपरीक्षक (डिएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) को लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूह तर्फका प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकहरुको यही जेठ २६गतेदेखि ३१…

जापानी वर्किङको भाषा पाठ्यक्रम सार्वजनिक

काठमाडौं, २३ भदौ। फ्यूचर गाेल कन्सलटेन्सीले जापानी भाषा कक्षा सञ्चालनमा ल्याएको छ। जापानमा रोजगारीका लागि लिइने परीक्षाको पाठ्यक्रम अनुरुप यस कन्सलटेन्सीले जापानी भाषा कक्षाहरु सञ्चालन गरेको हाे। कन्सलटेन्सीका अनुसार अहिले एन ५ र एन ४ का…

वैदेशिक रोजगारीबारे विज्ञापन गर्न विभागको रोक

काठमाडौं, १९ भदौ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि ल्याएको डिमाण्डको विज्ञापन गर्न रोजगार व्यवसायीलाई आग्रह गरेको छ। वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था अनुसार मात्र ऐन र नियमावलीभन्दा बाहिर गएर कुनै पनि म्यानपावर कम्पनीले…

जापान नर्सिङ कियरगिभरमा जान ‘एन फोर’ पास अनिवार्य, योग्यता कति ?

काठमाडौं, १७ भदौ। अब जापान नसिर्ङ कियरगिभरमा जानका लागि ‘एन फोर’ अनिवार्य उत्र्तीण गर्नुपर्ने भएको छ। रोजगारीका लागि जापान जाने नर्सिङ जापान सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नेपालमा आगामी अक्टोबर र नोभेम्बर महिनामा नसिर्ङ…

महाशिला गाउँपालिकाले माग्यो १२ जना कर्माचारी (विज्ञापनसहित)

पर्वत, ८ भदौ। पर्वतको महाशिला गाउँपालिकाले करारमा कर्मचारी माग गरेको छ। गाउँपालिकाले विभिन्न ७ पदमा १२ जना कर्मचारी मागेको हो। आज निकालेको सूचना अनुसार भदौ २२ गतेसम्म गाउँपालिकाको कार्यालयमा आवेदन दिइसक्नु पर्नेछ। आवेदन शुल्क ५०० तोकिएको…

सिभिल बैंकले माग्यो कर्मचारी, कुन पदको लागि कति ?

काठमाडौं, ८ भदौ । सिभिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले प्रादेशिक प्रमूख, ब्रान्च मेनेजर र चार्टड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो। इच्छुक र योग्यता पुगेका उम्मेदवारले सेप्टेम्बर ८ भित्र आवेदन दिन सक्नेछन् ।