Browsing Tag

केपी शर्मा ओली

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्छौं : प्रधानमन्त्री

काठमाडौँ, ३ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गरेका छन्। संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा ज्यान गुमाएका…

किन स्थगित भयो प्रधानमन्त्रीको सम्बोधन ?

काठमाडौं, २ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट देशवासीका नाममा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ। प्रधानमन्त्रीले आज दिउँसो साढे २ बजे गर्ने भनिएको सम्बोधन स्थगित भएको हो। उनलको निजी सचिवालयका अनुसर संविधान दिवसको अवसरमा शुक्रबार…

लोकतन्त्रको विषयमा प्रधानमन्त्रीले भने, ‘जब डमरु खतरामा पर्छ, तब जाइलाग्छ’

काठमाडौं, १ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षबाट लोकतन्त्रमाथि खतरा पैदा गर्न खोजिएको बताएका छन्। सिंहदरबार परिषरमा निर्माण हुने संघीय संसद भवनको शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षाका लागि सरकारले…

राजनीतिक विभेदका कारण प्रतिभाले उपेक्षित हुनु पर्दैन : प्रधानमन्त्री

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरतका कारण प्रतिभाले उपेक्षित हुनु नपर्ने बताएका छन्। राष्ट्रिय विज्ञान दिवस २०७६ को अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक भेदभाव वा आर्थिक कारणबाट कुनै पनि…

सांस्कृतिक महत्वका पर्वलाई पर्यटनसँग जोड्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, २७ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन्। इन्द्रजात्राका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उनले नेपाल यतिबेला…

प्रचण्डलाई कार्यकारी बनाउन ओलीमाथि दबाब

काठमाडौं, २३ भदौ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ। प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचार…

स्वास्थ्य उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फर्किए

काठमाडौं, २० भदौ। सिंगापुरमा स्वास्थ्य उपचारपश्चात प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्। प्रधानमन्त्री ओली थाइ एयरबाट शुक्रबार मध्यान्ह १२:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्। उनलाई त्रिभुवन…

प्रधानमन्त्रीको उपचार प्रक्रिया पूरा हुन अझै एक साता लाग्ने

काठमाडाैं, ११ भदाै। प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया सकिन अझै एक साता लाग्ने भएको छ । प्लाज्माफेरेसिस प्रक्रियाबाट जारी रहेको उपचार प्रक्रिया अर्को सातासम्म पूरा हुने प्रधानमन्त्रीका प्रमूख सल्लाहकार विष्णु रिमालले जनाएका छन्…

प्रधानमन्त्रीलाई तेस्रोपटक ‘प्लाज्माफेरेसिस’ गरिँदै, के हो ‘प्लाज्माफेरेसिस’ ?

काठमाडौं, १० भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज तेस्रोपटक ‘प्लाज्माफेरेसिस’ गरिँदैछ। उनको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ। प्रधानमन्त्रीको शरीरमा देखिएको ‘मृगौलासम्बन्धी एन्टिबडी’ को उपचारअन्तर्गत…

प्रधानमन्त्रीका निजी चिकित्सक भन्छन्, प्रधानमन्त्रीको उपचार अझै १० दिन हुनसक्छ’

काठमाडौं, ९ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ। स्वास्थ्य परीक्षण तथा उपचारका लागि गत बिहीबार सिंगापुर गएका प्रधानमन्त्री ओलीको शुक्रबारबाटै उपचार थालिएको हो।…