Browsing Tag

नेकपा

किन स्थगित भयो नेकपा सचिवालय बैठक ?

काठमाडौं, २ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको पार्टी सचिवालय बैटक स्थगित भएको छ। बैठक बिहान ९ बजे बस्ने भनिएको बैठकमा संगठनात्मक एकता टुंग्याउने तयारी थियो। प्रधानमन्त्रीसहित अन्य नेताको व्यस्तताका कारण सचिवालय बैठक…

नेकपा झापाद्वारा जनसभाको तयारी

झापा, २ असोज। नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) झापाको जिल्ला कमिटीले संविधान दिवसको अवसरमा जनसभाको आयोजना गर्ने भएको छ। नेकपा झापाको प्रचार विभागले आज पत्रकार सम्मेलन गरेर असोज ३ गते जनसभाको आयोजना गर्न लागेको जानकारी गराएको हो। जनसभालाई…

नेकपाकाे पार्टी स्कूलमा के-के पढाइँदैछ ?

काठमाडौं, २ असोज। नेकपाले असोज ६ र ७ गते काठमाडौंमा केन्द्रीय प्रशिक्षण (पार्टी स्कुल) चलाउने भएको छ। नेकपाले एकीकरणपछि पहिलो पटक सञ्चालन गर्न लागेको स्कूल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकतालाई ‘सी चिनफिङ’ बारे प्रशिक्षण दिने भएको हो।…

नेकपा प्रदेश १ को पार्टी कार्यालयमा तालाबन्दी

इटहरी, ३१ भदौ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले प्रदेश १ को पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। भदौ १२ गते नेकपा इटहरी कार्यालयमा लगाइएको ताला खुल्न नपाउँदै प्रदेश कार्यलयमा ताला लागेको हो। शुद्धीकरण अभियानका प्रमुख अभियन्ता…

नेकपाका चार शीर्ष नेताहरु बैठकमा

काठमाडौं, ३१ भदौ। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार जना शीर्ष नेताहरूको बैठक चलिरहेको छ। बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल र…

जेलबाटै ‘विप्लव’का नेता नेकपामा प्रवेश

काठमाडौं, ३० भदौ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश…

आवश्यक परे पोलिटब्युरो गठन गर्छौ : महासचिव पौडेल

काठमाडौं। एमाले–माओवादी एकीकरणसँगै सत्तारुढ नेकपा दुई अध्यक्ष प्रणालीमा सञ्चालित छ। नेकपा अझै पार्टी एकीकरणले मूर्तरूप पाइनसकेको स्थितिमा छ। कम्युनिष्ट पार्टीमा चर्चित र शक्तिशाली मानिने पोलिटब्यूरा अझै गठन भएको छैन भने केन्द्रीय समितिको…

पार्टी प्रचण्डलाई चलाउन दिउँ, राम्रोसँग चल्छ : युवराज ज्ञवाली

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’को व्यवस्था लागु गर्नुपर्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लवमा उनले प्रधानमन्त्री केपी ओलीले सरकारमात्रै चलाउपर्ने…

‘उपलब्धि रक्षाका लाग सङ्घर्ष जरुरी’

काठमाडौँ, २१ भदौ। युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले दलित समुदायका सन्दर्भमा प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएकाले रक्षाका लागि सचेत रहनुपर्ने बताएका छन्। समता फाउण्डेशनको १०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले…

आर्थिक समृद्धिबाट नेपालको नयाँ पहिचान बनाऔं : प्रचण्ड

काठमाडौं, २० भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक परिवर्तनबाट नयाँ पहिचान बनाएको नेपालले अब आर्थिक क्रान्तिबाट पनि विश्वसामु नयाँ पहिचान बनाउनु पर्ने बताएका छन्। शुक्रबारदेखि काठमाडौँमा सूरु…