Browsing Tag

नेपाल प्रहरी

संविधान दिवस विशेष कार्यक्रममा प्रहरीकाे सहभागिता (फाेटाेमा हेर्नुस्)

काठमाडौं, ४ असोज। संविधान दिवस २०७६ को अवसरमा काठमाडौं टुँडिखेलमा शुक्रबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी विविध प्रस्तुतीका साथ सरिक भएको छ । उक्त समारोहमा नेपाल प्रहरीबाट ट्राफिक प्रहरी, महिला प्रहरी, सशस्त्र प्रहरी, भीड नियन्त्रण…

गृह मन्त्रालयद्वारा प्रहरीमा दरबन्दी थप्न सिफारिस

काठमाडौं, ४ असोज। गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ। तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक(एसपी)सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ। नेपाल…

मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी राष्ट्र सेवक कर्मचारीलाई

कास्की, २ असोज। संविधान दिवस २०७६ को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयोजनमा बुधबारदेखि सञ्चालित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी राष्ट्र सेवक कर्मचारीहरुको टीमले जित्न सफल भएको छ ।…

अशक्त प्रहरी कर्मचारीलाई चारपाङ्ग्रे स्कुटर प्रदान

काठमाडाैं, १ असाेज। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बहालवाला तथा सेवानिवृत्त अशक्त प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबीच चारपाङग्रे स्कूटर हस्तान्तरण गरेका छन्। कर्तव्य पालनाको शिलसिलामा विभिन्न…

विपद् उद्धारमा नेपाल प्रहरीकाे सक्रियता

काठमाडौं, ३० भदौ। गुल्मी सत्यवती गाँउपालिका–३ ठूलो लुम्पेकी १३ वर्षीया धनी तरामु र १० वर्षीया सरिस्मा तरामु अविरल वर्षाका कारण आएको पहिरोमा परे । बाजुरा गौमुल गाँउपालिका–६ बसला शान्ती टोलमा वर्षाको पहिरोले घर भत्कँदा ९५ वर्षीय जंगे चदारा…

जिल्ला प्रहरी कार्यालय मोरङमा सिसिटिभी जडान : मुख्यमन्त्री राईद्वारा उद्घाटन

मोरङ, ३० भदौ। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ सरकारको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङमा जडान सम्पन्न भएको सिसिटिभीको सोही कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच उद्घाटन गरेका छन् । साथै उनले सञ्चालनमा आएका उक्त…

नेपाल प्रहरीको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, २५ भदौ। प्रहरी नायव उपरीक्षक (डिएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) को लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूह तर्फका प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकहरुको यही जेठ २६गतेदेखि ३१…

संस्थागत विद्यालय मध्ये पुलिस स्कूल दाेस्राे

काठमाडौं, २२ भदौ । संस्थागत विद्यालयतर्फको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२) र माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) गरी दुई विधामा नेपाल पुलिस स्कूल साँगा राष्ट्रियस्तरमा द्वितीय स्थान हासिल गर्न सफल भएको छ । ४७ औं राष्ट्रिय शिक्षा…

प्रहरीकाे लाठी चार्ज : अनेरास्ववियू संयोजक ऐन महरसहित नेताहरु घाइते

काठमाडौं, १८ भदाै। प्रहरीको लाठीले लागेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरसहितका नेताहरु घाइते भएका छन् । बुधबार बिहान पक्राउ परेका चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियु सभापति मिलन…

प्रहरीकाे तीज विशेष निःशूल्क स्वास्थ्य परीक्षण, कतिले लिए सेवा ?

काठमाडौं, १६ भदौ । हरितालिका पर्व २०७६ को अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा आएका भक्तजनहरुका लागि नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार निःशूल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराएको छ । सो क्रममा नेपाल प्रहरी अस्पताल…