Browsing Tag

प्रचण्ड

गणतन्त्र र संविधानको रक्षाका लागि सबै राजनीतिक दलहरु एकै ठाउँमा छौं : प्रचण्ड

सुनसरी, ५ असोज। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको बताएका छन्। थारु समुदायको जितिया पर्वमा सहभागी हुन अँइतबार सुनसरी पुगेका प्रचण्डले…

प्रचण्डको शुभकामना सन्देश : ‘नेपाली मौलिकताको समाजवाद स्थापना गरौं’

काठमाडौं। नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली मौलिकताको समाजवाद स्थापनाको दिशामा अगाडि बढ्न सबैमा आग्रह गरेका छन्। चौंथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।…

राजतन्त्रका प्रेतात्माहरु भड्किन खज्दैछन् : प्रचण्ड

काठमाडौं, २३ भदौ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउन खोज्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यस्तो कुरा स्वीकार्य नभएको बताएका छन्। सहिदहरु र नेताहरुलाई अपमान गर्ने गतिविधिमा…

हाम्रै जीवनकालमा नेपालमा समाजवादको झण्डा गाड्छौं : प्रचण्ड

काठमाडौं, २२ भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै जीवनकालमा नेपालमा समाजवाद स्थापना गरिछोड्ने प्रतिबद्धता जनाएका छन्। उनले सगरमाथाबाट समाजवादको नयाँ झन्डा फहराउँदै विश्वलाई नै नेपाली समाजवादको…

आर्थिक समृद्धिबाट नेपालको नयाँ पहिचान बनाऔं : प्रचण्ड

काठमाडौं, २० भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक परिवर्तनबाट नयाँ पहिचान बनाएको नेपालले अब आर्थिक क्रान्तिबाट पनि विश्वसामु नयाँ पहिचान बनाउनु पर्ने बताएका छन्। शुक्रबारदेखि काठमाडौँमा सूरु…

जनतामा बेचैनी बढ्ने खतरा छ, एक्सनमा जाऊँः प्रचण्ड

काठमाडौँ, १८ भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनतालाई आभास हुनेगरी विकासका गतिविधिहरू सञ्चानल गर्नु पर्ने बताएका छन्। चितवनमा भरतपुर महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले…

भौतिक विकाससँगै सद्भाव र प्रेम आवश्यक छ : प्रचण्ड

काठमाडौँ, १७ भदौ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भौतिकवादलाई अध्यात्मवादसँग जोडन नसकेसम्म शान्ति प्राप्त हुन नसक्ने बताएका छन्। पशुपतिनाथ मन्दिर परिसरमा रहेको नवनिर्मित पार्कमा आयोजित वृक्षारोपण कार्यक्रममा…

प्रचण्डमाथि आक्रमण : निशानामा गणतन्त्र

भ्यादिमिर लेनिनमाथि फान्थाडोरा क्यापलिनले गोली हानिन्। विश्व शान्तिकै प्रवक्ता मानिने महात्मा गान्धी नाथुराम गोड्सेको गोलीबाट मारिए। विश्वमा यस्ता धेरै नेता छन्, जो क्रान्तिको एक कालमा निकै चर्चित र लोकप्रिय हुन्छन्। अर्को कालमा आलोचना र…

प्रचण्डले बोलाए सचिवालय बैठक, के-के छन् एजेण्डा ?

काठमाडौं, ९ भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी सचिवालयको बैठक बोलाएका छन्। पार्टी एकताको १५ महिनापछि पहिलोपटक अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज नेकपा सचिवालयको बैठक बस्न लागेको हो। यसअघिका…

शान्ति प्रक्रिया भाँड्ने प्रयास घातक छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको बताएका छन्। समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै प्रचण्डले यो…