Browsing Tag

प्रधानमन्त्री

राजनीतिक विभेदका कारण प्रतिभाले उपेक्षित हुनु पर्दैन : प्रधानमन्त्री

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरतका कारण प्रतिभाले उपेक्षित हुनु नपर्ने बताएका छन्। राष्ट्रिय विज्ञान दिवस २०७६ को अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक भेदभाव वा आर्थिक कारणबाट कुनै पनि…

सांस्कृतिक महत्वका पर्वलाई पर्यटनसँग जोड्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, २७ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन्। इन्द्रजात्राका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उनले नेपाल यतिबेला…

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद बैठक

काठमाडौं, २२ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषदको बैठक बोलाएका छन्। सिंगापुरमा उपचार गराएर फर्किएपछि उनको प्रत्यक्ष उपस्थितिमा आज मन्त्रीपरिषद बैठक बस्न लागेको हो। प्रधानमन्त्री ओलीले साढे १२ बजेका लागि मन्त्रीपरिषदको बैठक…

स्वास्थ्य उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फर्किए

काठमाडौं, २० भदौ। सिंगापुरमा स्वास्थ्य उपचारपश्चात प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्। प्रधानमन्त्री ओली थाइ एयरबाट शुक्रबार मध्यान्ह १२:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्। उनलाई त्रिभुवन…

मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौं, २० भदौ। प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार)स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री ओली मृगौलाको थप उपचारका लागि भदौ ५ गते सिङ्गापुर गएका थिए । ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि शुक्रबार मध्याह्न स्वदेश फर्किने…

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ? छैटौंपटक गरियो प्लाज्माफेरेसिस

काठमाडौं, १७ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारकाक्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ। १२ वर्ष अघि डिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा…

आफ्नो मिसन पूरा भएको भन्दै प्रधानमन्त्रीद्वारा राजीनामाकाे घाेषणा

काठमाडाैं, १६ भदाै। आफ्नो मिसन पूरा भएको भन्दै ककेशिसन मुलुक जर्जियाका प्रधानमन्त्री ममुका बख्ताद्जेले राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्री बख्ताद्जेले ‘अघिल्लो वर्ष आफूले निर्धारण गरेको रणनीतिक…

प्रधानमन्त्रीको उपचार प्रक्रिया पूरा हुन अझै एक साता लाग्ने

काठमाडाैं, ११ भदाै। प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया सकिन अझै एक साता लाग्ने भएको छ । प्लाज्माफेरेसिस प्रक्रियाबाट जारी रहेको उपचार प्रक्रिया अर्को सातासम्म पूरा हुने प्रधानमन्त्रीका प्रमूख सल्लाहकार विष्णु रिमालले जनाएका छन्…

प्रधानमन्त्रीलाई तेस्रोपटक ‘प्लाज्माफेरेसिस’ गरिँदै, के हो ‘प्लाज्माफेरेसिस’ ?

काठमाडौं, १० भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज तेस्रोपटक ‘प्लाज्माफेरेसिस’ गरिँदैछ। उनको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ। प्रधानमन्त्रीको शरीरमा देखिएको ‘मृगौलासम्बन्धी एन्टिबडी’ को उपचारअन्तर्गत…

प्रधानमन्त्रीका निजी चिकित्सक भन्छन्, प्रधानमन्त्रीको उपचार अझै १० दिन हुनसक्छ’

काठमाडौं, ९ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ। स्वास्थ्य परीक्षण तथा उपचारका लागि गत बिहीबार सिंगापुर गएका प्रधानमन्त्री ओलीको शुक्रबारबाटै उपचार थालिएको हो।…