Browsing Tag

भारत

भारतका विमानस्थलमा आक्रमण हुन सक्ने आशंका, सुरक्षा व्यवस्था कडा

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा सम्भावित आतंकवादी हमलालाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको उच्च प्रहरी अधिकारीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानमा आधारित जैस ए मोहम्मदले सहरमा घूसपैठ गरेको गुप्तचर निकायको…

श्रीमतीको फोटो अनलाइनमा हाल्ने श्रीमानविरुद्ध मुद्दा

एजेन्सी। श्रीमतीको फोटो अनलाइनमा हाल्ने श्रीमानविरुद्ध भारतमा मुद्दा दर्ता गरिएको छ। सम्बन्धविच्छेदको मुद्दा अघि बढिरहेका बेला श्रीमतीको अनुमती बिना श्रीमानले इन्टरनेटमा फोटो हालेपछि उनीविरुद्ध शनिबार मुद्दा दर्ता भएको छ। पुलिसका अनुसार…

सम्पर्कविहीन भारतीय चन्द्रयान–२ चन्द्रमामा फेला

एजेन्सी। भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले चन्द्रयान–२ विक्रम ल्याण्डर चन्द्रमाको सतहमा फेला पार्न सफल भएको छ । इसरोका अध्यक्ष डा. के सिवनले आइतबार चन्द्रमामा विक्रम ल्याण्डर अवतरण भएको स्थानमा पत्ता लागेको जानकारी दिएका हुन् ।…

मापसे गरेर गाडी चलाए २ वर्ष जेल

काठमाडाैं, १५ भदाै । भारतले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने नयाँ कानुन लागू गरेको छ। आइतबारदेखि लागू भएको नयाँ कानुनअनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई २ वर्षसम्म जेल हुन सक्नेछ। मापसे गरेर सवारी चलाएमा पहिलो पटक ६…

भारतका लागि फेरि आकाश बन्द गर्छौं : पाकिस्तान

एजेन्सी। भारतका लागि पाकिस्तानले आफ्नो आकाश फेरि बन्द गर्ने बताएकोे छ। भारतले आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको व्यवस्था हटाएपछि क्रुद्ध बनेको पाकिस्तानले आफ्नो आकाश हुँदै कुनै पनि भारतीय जहाजलाई उडान गर्न नदिने…

एसिड बोकेको ट्याङ्कर भ्यानमाथि पल्टिँदा एकै परिवारका ९ को मृत्यु

काठमाडाैं, ७ भदाै। एसिड बाेकेकाे ट्यांकर भ्यानमाथि पल्टिँदा ९ जनाकाे मृत्यु भएकाे छ। भारतको पूर्वी राज्य राजस्थानस्थित राजसमन्द जिल्लामा भएको साे दुर्घटनामा परी ९ जनाको मृत्यु भएको हाे । राजसमन्द जिलको देसुरीमा एक ट्यांकर अनियन्त्रित भएर…

भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन

काठमाडौं । भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको शनिबार दिउँसो निधन भएको छ । शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा जेटलीको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय लोकसभाका सांसादसमेत रहेका जेटली १५ दिन अघि एम्स…

राहत सामग्री बोकेको हेलिकाेप्टर दुर्घटना, ३ को मृत्यु

काठमाडौं । राहत सामग्री बाेकेकाे हलिकाेप्टर दुर्घटना हुँदा तीन जनकाे मृत्यु भएकाे छ। भारतकाे उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा साे दुर्घटना भएकाे हाे। उत्तराखण्डमा भएको भारी वर्षाका कारण आएको बाढी प्रभावितका लागि राहत सामग्री बोकेर…

भारतमा बाढीका कारण २ सय ९ जनाको मृत्यु

एजेन्सी। दक्षिण भारतमा मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ। आगामी २४ देखि ४८ घण्टाभित्र भारी वर्षा हुने केरलाको स्थानीय अधिकारीहरुले चेतावनी दिएका छन्। भारी वर्षाको कारण भारतको केरला, कर्नाटक,…

कश्मीर विवादः ४ जनाभन्दा बढीलाई एकै ठाउँ भेला हुन प्रतिबन्ध

काठमाडाैं । हालै भारत सरकारले जम्मू कश्मीर राज्यको विशेष राज्यका मान्यता खारेज गरेपछि कश्मीर उपत्यकामा प्रदर्शन भइरहेकाे छ । कश्मीरमा कफ्र्यु लागू गरिएको तथा अधिकांश राजनीतिक तथा धार्मिक नेताहरुलाई गिरफ्तार गरिएपछि कश्मीरमा छिटफुट मात्र…