ब्याटिङमा सुधार गर्दै नेपाल (लाइभ)

cricket news
लाेकपाटी न्यूज

काठमाडौं । युएइविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालको तेस्रो विकेट पतन भएको छ। दिपेन्द्रसिंह ऐरी १० रन बनाएर आउट भएका छन्।

नेपालका उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल क्याच आउट भएका छन्। उनले एक चोकाको सहयोगमा १२ बलमा १० रन बनाएका थिए। यसअघि उपकप्तान ज्ञानेन्द्र मल्ल चार चौकाको सहयोगमा ६१ बलमा ४४ रन हानेर आउट भएका थिए।

ओपनर विनोद भण्डारी २१ रनमा आउट भएका थिए। अहिले क्रिजमा कप्तान पारस खड्का र सोमपाल कामी रहेका छन् । युएइविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालका उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल क्याच आउट भएका छन्।

उनले चार चौकाको सहयोगमा ६१ बलमा ४४ रन हानेका थिए। अर्धसतक नजिक रहेका मल्ल क्याच आउट भएका छन्। १८।३ ओभरमा नेपालले २ विकेट गुमाएर नेपालले ७० रन बनाएको छ। यस अघि ओपनर विनोद भण्डारी २१ रनमा आउट भएका थिए। अहिले क्रिजमा कप्तान पारस खड्का र दीपेन्द्रसिंह ऐरी आएका छन् ।

https://www.youtube.com/watch?v=Cu93jMrs_IA

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्