राहदानी विधेयक पारित

Pratinidhi sabha
लाेकपाटी न्यूज

प्रतिनिधि सभाबाट राहदानी विधेयक पारित भएको छ।

परराष्ट्रमन्त्रीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले संसदमा प्रस्तुत गरेको राहदानी विधेयक सर्वसम्मतिले पारित भएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक असोज ११ गते १ बजे बस्नेछ । यसैबिच राष्ट्रिय सभाको बैठक भोलि २ बजे बस्ने भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्