यी हुन् विश्व चर्चित २६ पुस्तक (नाम र लेखक)

book
लाेकपाटी न्यूज

काठमाडौं । सूचना प्रविधिको विकासपछि पुस्तक पढ्ने बानी हराउँदै गएको छ । तर, अध्ययनमा रुचि राख्ने विद्यार्थीहरु कुनै न कुनै रुमा पुस्तक पढिरहेका हुन्छन् ।

कतिपय पुस्तक हेर्दा सामान्य लाग्छन् । तर, तिनले तपाई–हाम्रो जीवन नै बदल्ने हैसियत राख्न सक्छन् । विश्व चर्चित दार्शनिकहरुको विचार पनि पुस्तकमार्फत् नै आम मानिसमा आउने गर्दछ ।

हामीले यहाँ विश्व चर्चित २६ पुस्तक र लेखकहरुको नाम प्रस्तुत गरेका छौं । यी पुस्तक पढेमा तपाईको ज्ञान मात्र होइन, जीवन नै बदलिन सक्छ ।

आजै किन्नुस् र पढ्नुस् यी २६ पुस्तक ।

१. गिताञ्जली – रविन्द्रनाथ टैगोर
२. प्यारडाइज लस्ट – जोन मिल्टन
३. इम्मा – जोन आस्टिन
४. फादर एण्ड सन – इभान एस् तुर्गनेभ
५. द वल्ड म्यान एण्ड द सन – अर्नेष्ट हेमिङ्ग्वे
६. वार एण्ड पिस – लियो टाल्सटाय
७. एडभेन्चर अफ् सरलक होम्स – आर्थर केनन डोली
८. द ट्रियूम्प अफ् लाइफ – पी बी शेली
९. आमा – माक्सिम गोर्की
१०. टेल अफ् टू सिटिज् – चार्ल्स डिकेन्स
११. सोसियल कन्ट्राक्ट – जिन ज्याक रूसो
१२. रविन्सन क्रुसो – डेनियल डिपो
१३. रिपब्लिक – प्लेटो
१४. माइ एक्सपेरिमेण्ट विद् ट्रुथ – महात्मा गान्धी
१५. महाभारत – व्यास
१६. रोमियो एण्ड जुलिएट – विलियम शेक्सपियर
१७. द प्रिन्स – मेकियावेली
१८. रामायण – वाल्मिकी
१९. मेइन कांफ – एडोल्फ हिटलर
२०. हिस्ट्री अफ् वर्ल्ड वार, II -विन्सटन चर्चिल
२१. द डिभाइन कमेडी – अलिघरी दाँते
२२. डेविड कपरफिल्ड – चार्ल्स डिकेन्स
२३. क्राइम एण्ड पनिसमेण्ट – फ्योदर दोस्तायवस्की
२४. दास क्यापिटल – कार्ल मार्क्स
२५. ओरिजिन अफ् स्पेसिज – चार्ल्स डार्विन
26. The Alchemist by Pulo Coelho