यस्ता छन् सेक्स पावर बढाउने ७ घरेलु उपाय

Sex Power
लाेकपाटी न्यूज

काठमाडौं । यौन मानिसका लागि प्राकृतिक आवश्यकता हो भन्दा फरक नपर्ला । यसको चाहना सबैलाई भएपनि केही मानिसहरु भने यसको भरपुर आनन्दबाट बञ्चित हुन्छन् । त्यसको कारण हो- यौन क्षमताको कमी । अझ केही मानिसहरु सेक्स पावर बढाउनका लागि भियाग्रासमेत प्रयोग गर्ने गर्छन् । तर, त्यसप्रकारको औषधि सेवन गर्नु स्वास्थ्यका लागि घातक हुने चिकित्सकहरुले बताउँदै आएका छन् ।

आज हामी तपाईलाई सेक्स पावर बढाउने केही घरेलु उपायबारे बताउँदै छौं ।

१. हरेक दिन योगा तथा शारीरिक अभ्यास गर्दा पनि सेक्स पावर बढ्छ ।
२. ओखर र किसमिस सेवन गरेमा पनि सेक्स पावर बढ्छ ।
३. यौनसम्पर्क गर्न सुरु गरेपछि बेलाबेलामा रोक्दै सुचारु गर्नुस्, जसले तपाईमा यौन शक्ति बढाउँछ ।
४. सेक्स गर्नुअघि आफ्नो यौनसाथीसँग केही समय गफिनुहोस् । यौन सम्बन्धका लागि कुनै पनि हतार नगर्नुहोस् ।
५. यौन सम्पर्क गर्न कुनै पनि डर वा लाज नमान्नुहोस् । त्यसमा तपाई खुलेर सहभागी हुनुहोस् । जसले तपाईको सेक्स पावर बढाउन मदत गर्छ ।
६. सकेसम्म नुहाएर मात्र यौन प्रक्रियामा सहभागी हुनुस् ।
७. गाँजरमा भिटामिन ‘ए’को मात्रा अधिक हुने भएकाले यसले शक्ति प्रदान गर्नुका साथै यौन क्षमतामा पनि वृद्धि गराउँछ ।