पोर्न फिल्म शूटअघि गरिन्छन् यस्ता प्रक्रिया

Porn Film
लाेकपाटी न्यूज

एजेन्सी । पोर्न साइट नेपालमा बन्द गरिएको छ । तर, पनि मानिसहरु विभिन्न माध्यमबाट पोर्न हेर्छन् ।

तपाईंले जुन पोर्न एक घण्टामा हेर्नुहुन्छ, त्यसको लागि गरिएको मेहनत देख्नुहुन्न । पोर्न फिल्म बनाउन निकै मेहनत र समयको चाहिन्छ ।

केही समयअघि पोर्न स्टार सिरीले एक अन्तर्वार्ता दिइन् जसमा उनले पोर्न उद्योगका बारेमा केही खुलासा गरेकी थिइन् । सिरीले भनिन्, ‘जब कुनै पोर्न फिल्मको शूटिङ हुन्छ म घरबाट ९ बजे नै निस्किन्छु । त्यसपछि ११ बजे अफिसमा पेपर वर्क सक्छु । त्यसपछि डेढ घण्टा मेरो मेकअपको काम हुन्छ । र, १ बजे सोलो फोटोशूट गराउँछु ।’

फोटोशूटको काम एक घण््टासम्म चल्ने उनले बताइन् । सिरी भन्छिन्, ‘यो चल्दै गर्दा मेल पोर्न स्टार ३ बजे आइपुग्छन् । त्यसको एक घण्टापछि हामी बेडमा जान्छौं । अनि सेक्स शुरु हुन्छ । र, सेक्सको एक शटको ६० देखि ६५ हजार भारुसम्म पारिश्रमिक लिन्छु ।’