युवतीको लफडा : चुरोट माग्दा नदिएपछि कपडै खोलिन् (तस्बिरसहित)

Hangama girl
लाेकपाटी न्यूज

एजेन्सी । मुम्बईको ओशिवारामा एक युवतीले बिल्डिङको वाचम्यानसँग बहस गरेपछि हंगामा मच्चाइदिएकी छन् । नशामा रहेकी युवतीले यतिसम्म हंगामा मच्चाइन् कि अरु नै घरको मानिसले प्रहरीलाई बोलाउन पर्यो । प्रहरी त्यहाँ पुगेपछि उक्त युवतीले कपडा नै खोलिदिइन् । यस घटनाको पूरा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

watch-man-03

युवतीले वाचम्यानसँग भनेकी थिइन्, ‘चुरोट दिनस् नत्र कपडा फुकाल्दिन्छु ।’ बताइएअनुसार यो घटना २५ अक्टोबरको हो । नशाको तालमा उनले चुरोट मगाइन् तर वाचम्यानले लान नदिएपछि उल्टै गाली गरेकी थिइन् ।watch-man-

पुलिसले पुलिस स्टेशन जानुपर्छ भन्दा उनले कपडा नै उतारिदिएकी थिइन् । र, वाचम्यानलाई नै कुट्न थालिन् ।

यद्यपी, प्रहरी समयमै पुग्यो र अन्य लफडा हुन पाएन । प्रहरीले उक्त युवतीलाई हिरासतमा लिएको छ । उनीविरुद्ध कुनै पनि उजुरी दर्ता भएको छैन ।

उता युवतीले भने मुम्बई प्रहरी र भिडियोलाई लिएर सामाजिक सञ्जाल ट्विटरमा व्यापक विरोध गरेकी छन् । उनले #MeeToo लेखेर त्यसको विरोध गरेकी हुन् ।