विद्रोही नेकपाको जनसभा : हेर्नुस् पाँच तस्वीर

Janashava04
लाेकपाटी न्यूज

काठमाडौं, ८ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौ‌ंमा शक्ति प्रदर्शन गरेको छ ।

शनिबार राजधानीमा नेकपाले पार्टी पुनर्गठन दिवसको अवसर पारेर शक्ति प्रदर्शन गरेको हो ।

राजधानीको भृकुटीमण्डपमा यतिबेला जनसभा भइरहेको छ । जनासभामा हजारौं कार्यकर्ताहरु उपस्थित भएका छन् ।

तस्बिरमा हेर्नुहोस् नेकपाको जनसभा :