ज्वाइँको जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्रको ‘डान्स’

gyanendra
लाेकपाटी न्यूज

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले दरबारमार्गस्थित तिर्सरा रेस्टुरेन्टमा नाचगान गरेका छन्।

अचेल फुर्सदिला बनेका पूर्वराजा ज्ञानेन्द्र शाहले गत शुक्रबार राति ज्वाइँ राजीव शाहीको जन्मदिनमा आफन्तहरूसँग नाचगानमा सहभागी भएका हुन्। कार्यक्रममा पूर्वरानी कोमल, पूर्वयुवराज पारस शाह र राजपरिवारका सदस्‍यहरूको उपस्थिति थियो।

उनीसँगै पूर्वरानी कोमल शाह र छोरा पारस शाह पनि उपस्थित थिए । यद्यपी, हिमानी भने देखिइनन् । त्रिशाराले आफ्नो फेसबुक वालमा उक्त ग्यादरिङको फोटो सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्