‘प्रेमगीत २’ युट्युबमा (भिडियोसहित)

Premgeet 2
लाेकपाटी न्यूज

काठमाडौं । यतिबेलाका चल्तीका अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत २’ युट्युबमा सार्वजनिक भएको छ । यो ‘प्रेमगीत’को सिक्वेल हो ।

सखद् व्यापार गरेको यस फिल्ममा प्रदीपका अलवा अश्लेषा ठकुरी, कैलाश कटवाल, कविता रेग्मी, शिशिर भण्डारी लगायतको अभिनय रहेको छ ।

फिल्मको गीत इन्दिरा जोशी, रोहित जोन क्षेत्री, श्रेया सोताङ, प्रताप दास र सागर संसार राईले गाएका छन् ।

फिल्मका निर्माता सन्तोष सेन हुन् । रामशरण पाठकले निर्देशन गरेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

फिल्म हेर्नुहोस् :