नेकपाको ५ नम्बर प्रदेश कमिटीमा को-को अटाए ? (सूचीसहित)

NCP
लाेकपाटी न्यूज

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो । यसअघि नै बैठकले प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाइसकेको छ ।

प्रदेश नम्बर ५ का इञ्चार्ज शंकर पोखरेल हुन् भने दलबहादुर राना सह-इञ्चार्जको रुपमा छन् । त्यस्तै ओनसरी घर्तीलाई प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको छ । जगप्रसाद शर्मा प्रदेश कमिटीको सचिवको रुपमा रहेका छन् ।

लोकपाटीलाई प्राप्त भएको सूचीअनुसार प्रदेश नम्बर ५ का प्रदेश कमिटीका सदस्यहरुको नामावली यसप्रकार छन् :

चेतनारायण आचार्य, मधुकृष्ण पन्त, देवीप्रसाद बस्याल, भोजप्रसाद श्रेष्ठ, झविलाल पोख्रेल, हरीप्रसाद घर्ती मगर, जोगबहादुर राना, तुल्शीराम शर्मा, अशोक कोइराला, हरी ज्ञवाली, नरेन्द्रकुमार क्षेत्री, पिताम्बर भुसाल, मैना भण्डारी, निलकण्ठ गौतम, टंकनाथ खनाल, नारायण जि.सी, घनश्याम कोइराला, कृष्ण न्यौपाने, पुष्पाञ्जली उपाध्याय, भवानीशंकर सापकोटा, नन्दीकेशर ढकाल, भूमिश्वर ढकाल, बाबुलाल यादव, इन्साफ मुलसमान, कृष्णप्रसाद पौडेल, खुमप्रसाद आचार्य, क्षेत्रबहादुर क्षेत्री, धनबहादुर रायमाझी, रेवतीरमण शर्मा, देवी पोख्रेल, टोपेन्द्र केसी, हरिभक्त अधिकारी, डम्बरराज सुवेदी, बेधनिधि प्याकुरेल, खगराज शर्मा प्रदेश कमिटी सदस्यका लागि सिफारिस भएका छन् ।

त्यस्तै ईन्द्र सेन, पवित्रा पौडेल, नर्मदा भण्डारी, लक्ष्मी पाठक, भगवती भण्डारी, जानकी न्यौपाने, गोमा आचार्य, सावित्रा अर्याल, प्रभा पौडेल, कमला रिजाल, सरस्वती गौतम, शारदा स्वर्णकार, शान्ति ढकाल, लीला राना मगर, बीना ज्ञवाली, रामलखन हरिजन, अनन्त यात्री विक, राधाकृष्ण कँडेल, रामजी घिमिरे, बोमबहादुर खड्का, बलराम अधिकारी, शान्तकुमार वली, हरिप्रसाद  रिजाल, नन्दलाल रोकाया, टिकाराम खड्का, नारायणप्रसाद आचार्य, शिवराज सुवेदी, सतमान पुन, तुलसी पासी, नन्दलाल शर्मा, गोपाल भट्टराई प्रदेश कमिटी सदस्य बनेका छन् ।

टोपबहादुर ओली, राजकुमार कक्षपाति, गिरिराज केसी, कृष्ण पोख्रेल, लक्ष्मण रायमाझी, अशोककुमार शाही, एकप्रसाद भण्डारी, तुलसी चौधरी, मेनका पोख्रेल, नारायणी शर्मा, बलबहादुर आचार्य, बृहस्पति अधिकारी, भीम केसी, भूमीलाल सापकोटा, कुटमुद्धिन मिया, शान्ता आचार्य, लक्ष्मण आचार्य, सिता न्यौपाने, शिवकुमार आचार्य, यादवबहादुर रायमाझी, दयाराज बश्याल, हरी कार्की, झपेन्द्र जिसी, पुजन विश्वकर्मा, भगवती घिमिरे, रुद्रमणी सुवेदी, रिमा नेपाली, शान्ति चमार, अब्दुल रउफ, गणेश विश्वकर्मा, विजयविराज विष्ट, आरती पौडेल, जितेन्द्रमान नेपाली, यमुना भुसाल, तुलसा केसी, कोमल ओली, गंगा चौधरी, ओमप्रकाश यादव, मिर्जा असरद वेग पूर्वएमालेका तर्फबाट प्रदेश कमिटी सदस्यमा सिफारिस भएका छन् ।

पूर्वमाओवादी केन्द्रका तर्फबाट प्रदेश कमिटी सदस्यका लागि सिफारिस भएका नामहरु :

रामचन्द्र शाह, नेत्रप्रसाद पाण्डे, चक्रव्यूह थापा, गिरबहादुर थापा, प्रकाश सुवेदी, इन्द्रप्रसाद खरेल, अत्तहर हुसेन फारुकी, पार्वती पुन, अकलबहादुर बम, भविश्वर तिवारी, सीतादेवी बौडेल, भवनकुमार थारु, घनश्याम यादव, लक्ष्मीप्रसाद शर्मा, ठाकुरकुमार विक, वीरबहादुर कार्की, सुदर्शन बराल, मेघ बहादुर श्रेष्ठ, रामसुर बुढा मगर, जुनकुमारी रोका, पितबहादुर एमसी, नारायणप्रसाद अधिकारी, कृष्ण अधिकारी, लुमाकान्त न्यौपाने, तुल्सीराम पुन प्रदेश कमिटी सदस्य बनेका छन् ।

त्यस्तै भिमकुमारी वाँठामगर, राजबहादुर बुढा, भीमबहादुर ओली, सिता आचार्य, सुरेन्द्र थापा घर्ती, विश्वराज बराल, नारायणबहादुर जिसी, रुद्रलाल बन्जाडे, सुकै थारु, सत्यनारायण त्रिपाठी, जनी बन्जाडे, बालकराम बुढा, राजेन्द्र विक, जितबहादुर थापा, जगत घर्ती, कृष्णा केसी, जानुका घर्ती, डम्बर विक, नरेन्द्र न्यौपाने, नरेन्द्र पाण्डे, रामबहादुर केसी, कृष्ण घिमिरे, ऋषिराम पुन, सरस्वती न्यौपाने, रामजी चौधरी, रेशमबहादुर थापा, लुमबहादुर कार्की, लेखराज रेग्मी, रामबहादुर दहित, निमकान्त डाँगी,आशबहादुर पुन, गुणेन्द्र घर्ती, दिनेश रोका, वीरबहादुर खत्री, कर्मलाल परियार, हरिसरा घर्ती पनि प्रदेश कमिटी सदस्यमा सिफारिस भएका छन् ।

यस्तै गोविन्द पुन, भक्तबहादुर घर्ती, हरिमान पुन, लक्ष्मी कोइराला, रेशम रसाइली, हिरा केवट, मक्सुद अली, पुरन गुरुङ, मक्सुद अली, रिञ्जु श्रेष्ठ, तुलसी डाँगी, गेहेन्द्र रिजाल, पटु थारु, रामानन्द यादव, सूर्यप्रसाद न्यौपाने, अञ्जु दहित, मिथिला फुँयाल, दीपेश थारु, मानबहादुर थारु, दुर्गाबहादुर थारु, विश्वराज थारु, तोजबहादुर रायमाझी, छमकुमारी खनाल, धर्मराज भुसाल, भक्त बहादुर पुन, निमबहादुर पाण्डे, युवराज केसी, बुद्धि जिसी, लीला थापा, लीला शर्मा, कृष्ण रेग्मी, जयवीर घर्ती, पुनीराज घर्ती, होमप्रकाश श्रेष्ठ, लालबहादुर विष्ट, सुबोधराज श्रीपाली, धनमान पुन सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्