तपाईले पढ्नुभयो म्याक्सिम गोर्कीका यी १७८ रचना ?

Mexim gorki
लाेकपाटी न्यूज

काठमाडौं । म्याक्सिम गोर्की विश्वविख्यात प्रगतिवादी साहित्यकार हुन् । उनको वास्तविक नाम एलेक्सी म्याक्सिमोभिच पेस्कोभ हो । तर, उनी म्याक्सिम गोर्कीका नामले विश्वभरि चर्चित छन् । उनका १० उपन्यास, ३ कविता, १७ नाटक, ८८ लघुकथा र ६० अन्य कृति गरी जम्मा १७८ रचना प्रकाशित गरेका छन् ।

म्याक्सिम गोर्कीको जन्म सन् २८ मार्च १९६८ का दिन भएको थियो । उनी एक रसियन तथा सोभियती लेखक, नाटककार, उपन्यासकार, समाजवादी यथार्थवादी साहित्यिक विधाका संस्थापक तथा कम्युनिष्ट कार्यकर्ता पनि थिए ।

‘द मदर’ अर्थात् आमा लगायतका उनका उपन्यासहरु विश्वविख्यात छन् । गोर्कीको निधन सन् १८ जुन १९३६ का दिन भयो । यहाँ हामीले गोर्कीले आफ्नो जीवन कालमा लेखेका पुस्तक तथा विभिन्न रचनाहरुको नाम प्रकाशित गरेका छौं–सम्पादक।

गोर्कीले आफ्नो जीवन कालमा लेखेका उपन्यासहरु, १. अर्फान पाउल (१८९४), २. फोमा गर्डियभ (१८९९), ३. थ्री अफ देम (१९००) ४. आमा ‘द मदर’ (१९०६), ५. द लाइफ अफ अ युजलेस म्यानरद स्पाई (१९०७), ६. अ कन्फेसन (१९०८), ७. ओकुरोभ सिटी (१९०८), ८. द लाइफ अफ मात्भी कोजेम्याकिन (१९१०), ९. द आर्टामोनोभ बिजनेस (१९२५), १०. लाइफ अफ क्लिम सम्जिनड, रहेका छन् ।gorki -2

कविता विधामा गोर्कीका रचना थोरै छन् । तर, धेरै महत्वपूर्ण छन् । गोर्कीले लेखेका कविताहरुमा, १. द सङ्ग अफ द स्ट्रोमी पेट्रल (१९०१), २. अ मेडियन एन्ड डेथ (१८९२) र ३. अ बल्लाड काउन्टेस हेलेन डी कोर्सी (१९२३) रहेका छन् ।

त्यसैगरि गोर्कीका नाटकहरु, १. स्मुग सिटिजन (१९०१), २. द लोअर डिप्थ्स्, (१९०२) ३. समर फल्क (१९०४), ४. चिल्ड्रेन अफ द सङ्ग (१९०५), ५. बारबरियन्स (१९०५), ६. इनेमिज (१९०६), ७. द लास्ट ओन्स् (१९०८), ८. द रिसेप्सन (१९१०), ९. क्वीर पिपुल (१९१०), १०. भास्सा जेलेग्नोभा (१९१०), ११. द जेकोभास (१९१३), १२. काउण्डरफिट मनि (१९१३), १३. द वल्ड म्यान (१९१५), १४. ओर्कोलिक स्लोभोटेकोभ (१९२०), १५. सोमोभ एण्ड अदर्स् (१९३०), १६. एगोर बलिचोभ एण्ड अदर्स् एगोर बलिचोभ (१९३२) र १७. दोस्तीगायेभ एण्ड अदर्स् (१९३३) रहेका छन् ।

गोर्कीका लघुकथाहरू अत्याधिक रहेका छन् । लघुकथामा, १. अ वुमन एन्ड डेथ (१८९२), २. मकर चुद्र (१८९२), ३. इमेल्यान पिल्याइ (१८९३), ४. द सिस्किन द्याट लाइड एन्ड द वुडपिकर द्याट लभ्ड द ट्रुथ (१८९३), ५. ओल्ड आर्कसिप एन्ड ल्योन्का (१८९३), ६. माई फिलो ट्राभलर (१८९४), ७. द सङ्ग अफ फाल्कन (१८९४), ८. वन्स इन अटम (१८९५), ९. अ मिस्टेक (१८९५), १०. कन्क्लुजन (१८९५), ११. ओल्ड जेर्गिल (१८९५), १२. चेल्कास (१८९५), १३. द अफेयर अफ द क्लास्प्स (१८९६), १४. अन अ याफ्ट (१८९६), १५. द खान एन्द हिज सन (१८९६), १६. माल्भा (१८९७), १७. बोलेस ‘हर लभर’ (१८९७), १८. कमरेड्स (१८९७), १९. इन द स्टेप (१८९७), २०. द ग्रिन किटन (१८९७), २१. मिसचिफ–मेकर (१८९७), २२. गल्ट्भा फेयर (१८९७), २३. मिसचिभस ल्याड (१८९७), २४. बोरडम (१८९७), २५. हर्टअयाक (१८९७), २६. अयान एडल्टेरस वाइफ (१८९७), २७. अयान इनकलेन्ट म्यान (१८९७), २८. चुम्स (१८९८), २९. अ रोइङ्ग स्टोन (१८९८), ३०. केन एन्ड आर्टियोम (१८९८), ३१. अ रिडर (१८९८), ३२. ट्वान्टि–सिक्स मेन एन्ड अ गर्ल (१८९८), ३३. वेटिङ्ग फर द फेरी (१८९८), ३४. रेड (१८९८), ३५. कन्सर्निङ्ग द डेभिल (१८९८), ३६. द हङ्ग्री वन्स (१८९९), ३७. कमनप्लेस पिपुल (१९०३), ३८. सोल्जर्स (१९०५), ३९. प्रिजन (१९०५), ४०. थ्री डेज (१९०५), ४१. बुकोयोमोभ (१९०५), ४२. द स्टोरी अफ फिलिप भ्यासिलिभिक (१९०५), ४३. सिटी अफ द येल्लो डेभिल (१९०६), ४४. द किङ्गडम अफ टेडियम (१९०६), ४५. मोब (१९०६), ४६. टेल्स अफ इटाली (१९११–१९१३), ४७. अयान इन्सिडेन्ट फ्रम द लाइफ अफ मकर (१९१२), ४८. इन ओल्ड रसिया (१९१३), ४९. द मास्टर (१९१३), ५०. थ्रु रसिया (१९२३), ५१. फस्र्ट लभ (१९२३), ५२. द बर्थ अफ अ म्यान (१९२३), ५३. इन अ माउन्टेन डिफाइल (१९२३), ५४. कलिनिन (१९२३), ५५. द डेडम्यान (१९२३), ५६. टेल अफ अनरिक्विटेड लभ (१९२३), ५७. हजपज (१९२३), ५८. अयान इभिनिङ्ग अयाट शामोभ्स (१९२३), ५९. अयान इभिनिङ्ग अयाट प्यानास्किन्स (१९२३), ६०. अयान इभिनिङ्ग अयाट सुक्मम्याट्किन्स (१९२३), ६१. लाइट–ग्रे एन्ड लाइट–ब्लू (१९२३), ६२. अ बूक (१९२३), ६३. हाउ दे कम्पोज्ड अ सङ्ग (१९२३), ६४. बड्र्स सिन (१९२३), ६५. अ सिल्भर टेन–कपेक पिस (१९२३), ६६. ह्यापिनेस (१९२३), ६७. अ हिरो (१९२३), ६८. अ क्लोन (१९२३), ६९. अनलुकर्स (१९२३), ७०. टिम्का (१९२३), ७१. अ लाइट–माइन्डेड म्यान (१९२३), ७२. स्ट्रेस्टी–मोर्डस्टी (१९२३), ७३. बाइ चङ्गुल रिभर (१९२३), ७४. अ जोली क्याप (१९२३), ७५. अ रोमान्टिक (१९२३), ७६. अ लिटिल गर्ल (१९२३), ७७. अ फाइर (१९२३), ७८. अ थेफ्ट (१९२३), ७९. ब्यान्डिट्स (१९२३), ८०. कम्प्लेन्ट्स (१९२३), ८१. द हर्मिट (१९२५), ८२. कारामोरा (१९२५), ८३. द स्काइ–ब्लु लाइफ (१९२५), ८४. द स्टोरी अफ अ नोभल (१९२५), ८५. अयान इन्सिडेन्ट (१९२५), ८६. अ स्टोरी अबाउट द अनयुजुअल (१९२५), ८७. द रिहर्सल (१९२५), ८८. मर्डरर्स (१९२५) रहेका छन् ।

गोर्कीका अन्य कृतिहरुमा १. रसियन सर (१९०५), २. म्याग्निफिसेन्ट फ्रान्स (१९०५), ३. माई इन्टभ्र्यूज (१९०५), ४. फेयर फ्रान्स (१९०५), ५. वन अफ द किङ्ग्स अफ द रिपब्लिक (१९०६), ६. पिलर अफ मोर्यालिटी (१९०६), ७. द मास्टर्स अफ लाइफ (१९०६), ८. अ प्रिस्ट अफ मोरल्स (१९०६), ९. जनवरी नाइन्थ (१९०७), १०. साइनिसिज्म (१९०८), ११. सेल्फ–टट राइटर्स (१९११), १२. द कारामजोभ स्पिरिट (१९१३), १३. अल्टिमेट थट (१९१८), १४. माई रिकलेक्सन्स अफ टल्स्टय (१९१९), १५. लियोनिड एन्ड्रियभ (१९२२), १६. द टाइम्स अफ कोरोलेन्को (१९२३), १७. एनइ क्यारोनिन पेट्रोपाभ्लभ्स्की (१९२३), १८. एपी चेकोभ (१९२३), १९. लियो टलस्टय (१९२३), २. एमएम कोट्स्युबिन्स्की (१९२३), २१. एनए बग्रोभ (१९२३), २२. अबाउट एसए टलस्टय (१९२४), २३. डेज विद लेनिन (१९२४), २४. भि लेनिन (१९२४), २५. सर्जेइ येसेनिन, २६. एनएफ एनेन्स्की (१९२५), २७. अबाउट ग्यारीन–मिखाइलभस्की (१९२५), २८. अबाउट कक्रोचेज (१९२५), २९. नोट्स अफ अ लिडर (१९२५), ३०. टेन एयर्स (१९२७), ३१. न्यू एन्ड ओल्ड (१९२७), ३२. माई ग्रिटिङ्स (१९२७), ३३. टु एनोनिमस एन्ड सुडोनिमस राइटर्स (१९२७), ३४. आओर अचिभ्मेन्ट्स (१९२७), ३५. कल्चर (१९२७), ३६. टु मेकानिकल सिटिजन्स अफ सोभियत यूनियन (१९२८), ३७. द रेड आर्मी (१९२८), ३८. बेनिफिट्स अफ लिटरेसी (१९२८), ३९. लिटरेरी बिगिनर्स (१९२८), ४०. लिटरेचर अफ द पिपुल्स अफ द यूएसएसआर (१९२८), ४१. अन गार्ड फर द सोभियत यूनियन (१९३०), ४२. वुमन (१९३०), ४३. वाइज फल्क (१९३०), ४४. ह्युम्यानिस्ट्स (१९३०), ४५. अन लिटरेचर (१९३०), ४६. अ हरिक्यान डिस्ट्रोइङ्ग द वल्र्ड (१९३१), ४७. फ्याक्ट्स अफ लाइफ (१९३१), ४८. अन्दर द रेड ब्यानर (१९३१), ४९. टु पार्टिसिपेन्ट्स इन द सिभिल वार (१९३१), ५०. टक्स न द क्राफ्ट (१९३१), ५१. लिटरेरी टेक्निक्स (१९३२), ५२. सोसियालिस्ट रियालिज्म (१९३३), ५३. प्रोज (१९३३), ५४. अन प्लेज (१९३३), ५५. सोभियत लिटरेचर (१९३४), ५६. प्रोलेटेरियन ह्युम्यानिज्म (१९३४), ५७. अ हिस्टोरी अफ वुमन (१९३४), ५८. लिटरेरी क्युरिओसिटिज (१९३४), ५९. कल्चर एन्ड द पिपुल (१९३५) र ६०. द न्यू म्यान (१९३५) रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्