हतारमा बिहे गर्दिनँ छैन : वर्षा शिवाकोटी

barsa pic
  • 54
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अभिनेत्री वर्षा शिवाकोटीले आफूलाई बिहेका लागि कुनै हतार नभएको बताएकी छिन्। अभिनेत्री प्रियंका कार्कीको बिहेमा सहभागी भएकी वर्षाले आफूलाई कहिलेकाही अरु कलाकारको बिहेमा सहभागी हुँदा बिहे गर्न मन लागेको पनि तर्क गरिन्।

तर, बिहेका लागि अहिले हतार नभएको उनको तर्क छ। कहिले बिहे गर्नुहुन्छ त भन्ने प्रश्नमा वर्षाले सबै कलाकारको बिहे भइसकेपछि गर्ने बताइन्। अरुले पनि यसै भने भने के गर्ने भन्दा वर्षाले केही पनि बताइनन्। वर्षाको प्रेमको खबर मिडियामा आइरहेका हुन्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्