पूर्वमन्त्री पक्राउ

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, १५ मंसिर । प्रहरीले चाबहिलबाट पूर्वमन्त्री विराज विष्टसहित २६ जनालाई पक्राउ गरेको छ ।

शनिबार प्रहरीले एसिया प्यासिफिक समिट र ईसाइ सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमस्थलबाटै प्रहरीले पक्राउ गरेको हो ।

पूर्वसंघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्ट, श्याम केसी, श्याम प्रसाद घिमिरे, कमल विष्ट, माधव प्रसाद भण्डारी, सपना अर्याललगायतलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

उनीहरुले ‘जिससकी एक मात्र छोरी’ घोषणा गर्ने विरूद्ध विरोध गरेका थिए।