नेपाल बैंकले माग्यो कर्मचारी [सूचना हेर्नुहोस्]

लोकपाटी न्यूज

काठमाडौं। नेपाल बै‌क लिमिटेडले वरिष्ठ सहायक सरहको पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ। नेपाल बैंकमा रिक्त रहेको ७ जना सुरक्षा सुपरभाइजर (वरिष्ठ सहायक सरह)का लागि दरखास्त आह्वान गरेको हो।

बैंकले करार सेवामा उक्त पदपूर्ति गर्न लागेको हो। करार सेवाको अवधि २ वर्ष रहने बैंकले जनाएको छ। लिखित र अन्तर्वार्तामार्पत उम्मेदवारको छनोट गरिने छ। इच्छुक आवेदकले अनलाइनबाट फारम डाउनलोड गरी नेपाल बैंक लिमिटेडको प्रधान कार्यालयमा आवेदन बुझाउन सक्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्