आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

weather
symbolic photo
लाेकपाटी न्यूज

काठमाडौं । पूर्वी तथा मध्य पहाडी भू(भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा आग्रह गरेको छ। हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। हाल देशको केहि पश्चिमि भू(भाग लगायत मध्य र पूर्वी पहाडि भु(भागमा आंशिक बदलि र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो देशभर आंशिक बदलि रहनेछ। अपरान्ह पछि पूर्वि तथा मध्य पहाडी भू(भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीको समयमा देशभर आँशिक देखि सामान्य बदली रही पहाडि भू(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको संभावाना रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू(भागका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको संभावाना छ।
रातीको समयमा देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी भू(भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको संभावाना रहेको महाशाखाले जनाएको छ ।

बिहिबार दिउँसो देशभर आँशिक रहनेछ। पहाडि भु(भागका १(२ स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको संभावाना छ। रातीको समयमा देशभर आँशिक रहनेछ। पहाडि भु(भागका १(२ स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको संभावाना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्