तामाकोशी हाइड्रोपावरले माग्यो कर्मचारी (सूचनासहित)

vacancies job
लोकपाटी न्यूज

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावरले कामदारको माग गरेका छ। बुधबार हाइड्रोपावरले एक सूचना निकाल्दै प्रशासन अधिकृत, लेखा अधिकृत, सहायक प्रशासन अधिकृत र सहायक लेखा अधिकृतमा दरखास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले चैत १८ र दोब्बर दस्तुर तिरेर त्यसको ७ दिनभित्र कम्पनीको ज्ञानेश्वरस्थित कार्यालयमा पुगेर दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्