सुनिल थापाले बहिष्कार गरे पार्टी एकता घोषणासभा

Sunil_Thapa
  • 201
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २८ फागुन। राप्रपा (सयुक्त) का नेता सुनिल थापाले राप्रपा र राप्रपा (संयुक्त) बीचको एकता घोषणासभालाई बहिष्कार गरेका छन्।

राजधानीमा जारी दुई राप्रपाबीचको एकता घोषणासभामा नेता सुनिल थापा उपस्थित छैनन्। यसअघि नेता थापाले विक्रम पाण्डे लगायतका रापपाका नेतासहित काँग्रेस प्रवेश गर्ने तयारी गरेको खबर बाहिरिएको थियो। पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका थापा रापपाका संस्थापक नेता स्व.सुर्यबहादुर थापाका छोरा हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्