नेकपाका प्रदेश सदस्यहरुको आधिकारिक सूचि (पूर्णपाठ)

CPN-Maoist-Centre
लाेकपाटी न्यूज

लामो समयदेखि नटुंगिएको नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटीले पूर्णता पाएको छ ।

गत बुधबार बसेको सचिवालय बैठकले सातै प्रदेशमा प्रदेश कमिटीलाई पूर्णता दिएपछि नेकपाले आज नामावली सार्वजनिक गरिएको हो ।

कुन प्रदेशमा को को परे ? हेर्नाेस् नामावली