यी हुन् विश्वका धनी पोर्नस्टार, कसको सम्पत्ति कति ?

Jesse-Jane-3
लाेकपाटी न्यूज

एजेन्सी । हालै गरिएको एउटा सर्वेक्षणले देखाएअनुसार पोर्न क्षेत्रमा वर्षेनी कमाएको ९० अर्ब डलर अर्थात १० लाख करोड रुपैयाँदेखि ९९ अर्ब डलर (११ लाख करोड रुपैयाँ) सम्म रहेको छ । यो अमेरिकाको ठूलो स्पोर्ट्स लिग्स र यहाँ सम्मकी हलिउडको कमाई भन्दा बढी हो ।

सबैभन्दा धनी पोर्नस्टार र उनीहरूको सम्पत्ति :

निक्की बेंस : सम्पत्ति १० लाख डलर

nikki02

युक्रेन र क्यानडादेखि प्रभाव राख्ने यी पोर्न स्टारसँग १० करोड रुपैयाँ भन्दा बढीको सम्पत्ति रहेको छ । सन् २०१० मा यी ‘पेंटहाउस पेट’ रहेकी थिइन् र गएको वर्ष यिनी ‘पेट अफ द इयर’मा छानिएकी थिइन् । निक्की बेंसले मे २०११ मा क्यानडाको राजधानी टोरन्टोमा मेयर पदको पर्चा भरेको थियो । तर, पछि फिर्ता लिएकी थिइन् ।

आसा अकीरा : सम्पत्ति १५ लाख डलर

Sasa

जापानी अमेरिकी पोर्न स्टार आसाले आफ्नो जीवनको सुरुवात एक स्ट्रपरको रुपबाट गरेकी हुन् । तर, आजभोलि उनी एसियन देशहरुका ठूला पोर्नस्टार मध्ये एक हुन् । उनको सम्पत्ति लगभग १६ करोड रुपैयाँ पुगिसकेको छ ।

लिसा एन : सम्पत्ति २० लाख डलर

लिसा एनले बिहाइण्ड द क्यामरा रोल र केम अप रोल्सको लागि पनि योग्य मानिने एक हुन् । उनले आफ्नो नयाँ कम्पनी पनि खोलेकी छन् । उनीसँग लगभग २२ करोड रुपैयाँको सम्पति रहेकको छ ।

सनी लियोन : कुल सम्पत्ति २५ लाख

Sunny Leone02

सनी लियोनलाई नचिन्ने त कमै होलान् । उनी अब आफ्ना उत्पादक पति डेनियल र आफ्नै पनि उत्पादन कम्पनी सनलस्ट बनाइसकेकी छिन् । उनको कुल सम्पति २६ करोड रुपैयाँको आसपास रहेको छ ।

साशा ग्रे : कुल सम्पत्ति ३० लाख डलर

Sasa Grey

आफूलाई १४ वर्षको उमेरमा नै पोर्नस्टारको क्षेत्रमा कदम चलाउने साशा ग्रेले २१ वर्षको उमेरमा यसलाई त्यागिन् र मुख्य धाराको फिल्मतर्फ मुड घुम्यो । उनको पहिलो फिचर फिल्म ‘द गर्लफ्रेण्ड एक्सपेरियनस’ ले धेरै चर्चा पायो । उनीसँग करिब २० करोड रुपैयाँको सम्पति रहेको छ ।

जेना हेज : सम्पत्ति ३७ लाख डलर

Jena Hedge

फेब्ररी १९८२ मा जन्मेकी जेना हेज अमेरिकी डाइरेक्टर मडर र पूर्व पोर्नस्टारले अडल्ट इन्डस्ट्रीका धेरै अवार्ड्स जितेकी छन् । अहिले उनीसँग करिब ४० करोड रुपैयाँको सम्पत्ति रहेको छ ।

ब्री आल्सन : सम्पत्ति ५० लाख डलर

आल्सनको केही समयका लागि चार्ली सीनसँग सम्बन्ध रह्यो । पोर्न फिल्मबाहेक उनले सेक्ट टायजबाट पनि उनले रुपैयाँ कमाइन् । उनीसँग अहिले लगभग ५३ करोड रुपैयाँ भन्दा बढीको सम्पति रहेको छ ।

जेसी जेन : सम्पत्ति ८० लाख डलर

Jesi Jen

पोर्न स्टनर जेसी जेन लेखिका, प्ले ब्वाई टीभीकी होस्ट त हुन् नै । उनले रक्सीको एक ब्राण्ड पनि सुरु गरेकी छन् । उनको सम्पति ८५ करोड रुपैयाँ भन्दा बढीको रहेको छ ।

टेरा प्याट्रिक : सम्पत्ति १ करोड ५० लाख डलर

Tera Patrick

प्याट्रिकले आफ्नो युवा जीवन १९९९ देखि सुरु गरिन् र उनले २००३ मा ‘विविड’बाट उत्पादन सुरु गरिन् । २००८ मा उनले पोर्न इन्डस्ट्रीको लागि फिल्म शुट गर्न बन्द गरिन् । तर, वेबसाइट र उत्पादन कम्पनी चलिरहेको छ । उनीसँग लगभग डेढ अर्ब रुपैयाँको सम्पत्ति रहेको छ ।

जेना जेमसन : सम्पत्ति ३ करोड डलर

Jena Jemsion

स्ट्रपर र ग्लेमर मोडेलको रुपमा काम गरेपछि जेमसनले सन् १९९३ मा उत्तेजक भिडियोमा काम गर्न सुरु गरिन् । सन् २००० मा उनले एडल्ट इन्टरटेनमेन्ट कम्पन क्लब स्थापित गरिन् । उनलाई पोर्न क्वीन पनि भनिन्छ । २००८ को एवीएन अवार्ड पाएपछि उनले उक्त पोर्न  इन्डस्ट्रबाट राजीनामा गरिन् । फेरि उनी २०१३ देखि वेबक्याम मोडेलको रुपमा प्रदर्शन गरिरहेकी छन् । उनको कुल सम्पति ३ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्