गुगलमा सर्वाधिक खोजिने बलिउड सेलिब्रेटी को-को ?

Salman-Sunny
लाेकपाटी न्यूज

एजेन्सी, १९ मंसिर । सर्च इंजिन ‘याहू’ले २०१८ को आफ्नो रिव्यू सार्वजनिक गरेको छ । याहूले आफ्नो रिभ्यूको लिस्टमा बलिउड अभिनेत्री दीपिका पादुकोण, रणवीर सिंह, प्रियंका चोपडा, सोनाली बेन्द्रे र आलोक नाथसहित अधिकांश कलाकारलाई समावेश गरेको छ ।

यस सूची अन्तर्गत गुगलमा सर्वाधिक खोजिने अभिनेत्रीमा सनी लियोनी रहेकी छन् अभिनेतामा सलमान खान रहन सफल भएका छन् । यसैवर्ष सनी लियोनीको बायोपिक ‘करनजीत कौर द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ रिलिज भएको थियो । त्यसैले पनि उनलाई मानिसहरुले बढी खोजे । सलमान बिग बोसका कारण पनि चर्चामा रहने गर्छन् ।

यााहूको अनुसार दिपिका पादुकोण, रणवीर सिंह, तैमूर अली खान, प्रियंका चोपडा, निक जोनस, सोनाली बेन्द्रे, प्रिया प्रकाश वारियर र आलोक नाथसँग जोडिएका समाचारहरु सबैभन्दा बढी खोजी गरिएको पाइएको छ ।ड