डलरको भाउ बढ्यो, आजको दर कति ?

America Currency-1
लाेकपाटी न्यूज

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) अमेरिकी डलरको भाउ बढेको छ। बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलरको भाउ ७१ पैसाले बढेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १३ रुपैयाँ १५ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ १७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ३१ पैसा छ। त्यस्तै आज यूके पाउण्डको खरिददर १४४ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १४४ रुपैयाँ ९० पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ १६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ८ पैसा र विक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

America Currency