६३२ जना हवल्दारमा बढुवा, को-को परे ? (हेर्नुस् सूचि)

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल प्रहरीले आफ्ना ६३२ जना जवानलाई प्रहरी हवल्दारमा बढुवा गरेको छ ।

बढुवा समितिको सिफारिसमा उनीहरु हवल्दारमा बढुवा भएका छन् । त्यसैगरि प्रहरीले ठूलो संख्यामा असइहरुको सरुवा पनि गरेको छ ।

नेपाल प्रहरीको बढुवामा को–को परे ? हेर्नुस् ६३२ जनाको सूचि।