भेनेसा पोन्सलाई मिस वर्ल्डको ताज

miss_mexico_vanessa_ponce.
लाेकपाटी न्यूज

सान्या– मेक्सिकोकी भेनेसा पोन्स यस वर्षको मिस वर्ल्ड घोषित भएकी छिन्। विश्वका १ सय २० प्रतिस्पर्धीलाई पछि पार्दै पोन्स वर्ष २०१८ की मिस वर्ल्ड घोषित भएकी हुन्।

अन्तिम ५ मा बेलारुस, थाइल्यान्ड, जमैका, मेक्सिको तथा युगान्डाका सुन्दरीहरु परेका थिए। जसमध्ये थाइल्यान्डकी निकोलिन लिम्सनुकन रनर अप घोषित भइन्।

नेपालका तर्फबाट मिस वर्ल्डमा सहभागिता जनाएकी शृंखला खतिवडाले अन्तिम १२ सम्मको यात्रा तय गरि

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्