चन्द्रागिरिबाट देखिएकाे मनमाेहक काठमाडौं (फाेटाेफिचर)

1a
लाेकपाटी न्यूज

काठमाडौं।कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई ध्यानमा राखी नेपाल सरकारले लकडाउन गरेसँगै काठमाडौं उपत्यका सुनसान बनेको छ।

लकडाउन गरेसँगै अत्यावश्यक र पास लिएका सवारी साधनबाहेक अन्य सवारी साधन चलेका भने सडकमा अत्यावश्यक कामका बाहेक मानिसहरु देखिएका छैनन्। लकडाउन गरेसँगै काठमाडौं उत्यकाको सौन्दर्य खुलेको छ।

हेर्नुहोस् चन्द्रागिरिबाट देखिएको मनमोहक काठमाडौंको फोटोफिचर:

1

2

3

4

5

8s (तस्वीर : राजु थापाकाे फेसबुकबाट)