काभ्रेको पाँचखाल केन्द्रविन्दु बनाएर भूकम्प

Earthquack
लाेकपाटी न्यूज

काठमाडौं, ४ असार। काभ्रेको पाँचखाललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। बिहिबार साँझ ७ बजेर १ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत बाग्मती प्रदेशमा महसुस गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्