कस्तो छ आजको विनिमयदर ?

US-exports Rate
लाेकपाटी न्यूज

काठमाडौं। आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको भाउ १ सय १९ रुपैयाँ ५५ पैसा कायम गरेको छ भने बिक्रीदर १ सय २० रुपैयाँ १५ पैसा कायम भएको छ।

त्यस्तै युरोपिएन युरो १ को खरिददर १ सय ४० रुपैयाँ ९९ पैसा र बिक्रिदर १ सय ४१ रुपैयाँ ७० पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै कतारी रियल १ को खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रिदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्