निजामतीका सहसचिव : को–कति बरिष्ठ (सूचिसहित)

LOK-SEWA-AAYOG
लाेकपाटी न्यूज

काठमाडौं । सरकारले निजामती सेवाका सहसचिवहरुको बरियताक्रम सार्वजनिक गरेको छ । मंगलबार सरकारले निजामती सेवाका २२५ जना सहसचिवहरुको बरियताको सूचि सार्वजनिक गरेको हो ।

राजपत्राङ्कित प्रथम श्रेणीमा गनिने सहसचिवहरुमा चुडामणि शर्मा पहिलो नम्वरमा छन् । शर्मा भ्रष्टाचारको अभियोगमा सर्वोच्चबाट तारेखमा रिहा भएका सहसचिव हुन् ।

त्यसैगरि सरकारका २२५ औं सहसचिवमा गोगन बहादुर हमालको नाम छ । जुल्ला घर भएका हमाल सामाजिक विकास मन्त्रालय धनगढीमा कार्यरत छन् । हेर्नुस्, २२५ सहसचिवहरुको नामावली ।