नायिका निता ढुंगानाको आज जन्मदिन, कति वर्ष लागिन् ?

nita-dhungana pic
  • 15
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २९ भदौ। नायिका निता ढुंगानाको आज जन्मदिन। आफ्नै परिवारका सदस्यबिच सामान्य रुपमा जन्मदिन मनाउने निताको योजना छ। नेपाली नायिकाहरुले आफ्नो उमेर खुलाउन चाहदैनन्।

निताको विकीपिडयाले उनको जन्म साल सन् १९९१ उल्लेख गरेको छ। विकीपिडयाको अनुसार उनी २८ पूरा भएर २९ लागिन्। चलचित्र ‘मितिनी’ मा बाल कलाकार भएर अभिनय गरेकी निता अहिले अभिनेत्रीका रुपमा सक्रिय छिन्। छ एकान छ, मसान, नोटबुक, हाम्रो माया जुनीजुनीलाईलगायत दर्जन बढी फिल्ममा उनले अभिनय गरेकी छिन्।