सूर्य थापाका भाइ स्वास्थ्य वीमा बोर्डमा नियुक्त

pic 1
  • 2.2K
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ३१ भदौ। स्वास्थ्य वीमा बोर्डको सञ्चालक समिति सदस्यमा  प्युठानका चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन्।उनी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका भाई हुन्। उनी चन्द्र तिलगङा आँखा अस्पतालका कर्मचारी समेत रहका छन्।

रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइराला राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त भएपछि सरकारको व्यापक आलोचना भयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्